अमेरिका

अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा

Best Khabar Team | २०७५ पुष २३ गते सोमबार

०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पुगेका छन् । विगत केहीवर्षअघिसम्म सत्रुतापूर्ण रहेको उत्तरकोरिया र अमेरिकाबीच पछिल्ला वर्षहरुमा सम्बन्धमा सुधार आएसँगै ट्रम्प उत्तार कोरिया पुगेका हुन् । यो सँगै उहाँले कार्यकालमै उत्तर कोरियाको भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपतिको रुपमा समेत नाम दर्ज गराउनुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका…

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच देखिएको व्यापार टकरावको असर कुटनीतिक रुपमा समेत देखिन थालेको छ । विश्वको सर्वशक्तिमान सम्पन्न भएपनि उत्तर कोरियाको सैन्य गतिविधिदेखि त्रसित अमेरिकाले चीनयाँ उत्पादन हुवाये कम्पनीबाट उत्पादित सामान प्रयोगमा रोग लगाउने निर्णय गरेसँगै यसको असर कुटनीतिक तबरमा समेत हुन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय…

ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुःन उम्मेदरी दिने तयारीमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको औपचारिक शुरुवात गर्नुभएको छ । उहाँले हिजो राति अमेरिकाको फ्लोडियामा आयोजित एक कार्यक्रमबाट दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन अभियान शुरु गर्नुभएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् । यसअघि ट्रम्पले…

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिका र चीनबीच देखिएको व्यापार विवादलाई मत्थर गर्न दुई देशका राष्ट्रप्रमुख तहमा छलफल हुन लागेको छ । अमेरिकाले चिनियाँ उपकरणमाथि लगाएको प्रतिबन्ध र त्यसबाट उत्पन्न परिस्थितिले दुई देशका राष्ट्रपतिलाई वार्ताको टेलबमा बस्न बाध्य बनाएको हो । यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र…

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना नागरिकलाई अमेरिका सरकारले रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यही जुन ४ तारिख, मंगलबारदेखि लागूहुने गरी यो प्रतिबन्ध लगाएको घोषणा गरेको हो । यसअघि अमेरिका सरकारी तथा निजी विद्यालय, सरकारी कर्मचारीलगायत पानीजहाजबाट शैक्षिक भ्रमण, पिकनिकलगायत मनाउन क्युवा जाने गरेका थिए ।…

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो गोलीकाण्डमा मृत्युहुनेको संख्या १२ पुगेको छ । यसअघि ११ जनाको मृत्यु भएको भनिएपनि अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले गोलीकाण्डमा घाइते भएका एकजनाको उपचारको क्रममा अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको बताएका छन् । यो सँगै सो गोलीकाण्डमा ज्यान गुमाउनेहरुको संख्या १२ पुगेको विविसीले जनाएको छ । भर्जिनियाको एक सरकारी कार्यलयमा…

अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने

Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार

०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट भिसामा आउन चाहने विदेशी नागरिकहरुका लागि नयाँ नियम लागू गरेको छ । यही जुन १ देखि लागू भएको नयाँ दिनम अनुसार अब अमेरिकी भिषा आवेदन दिने नागरिकले उसको व्यक्तिगत इमेल, बैंक एकाउन्ट, सामाजिक सञ्जाल फेसबुकलगायतको विवरणहरु सम्बन्धित देशको दुतावासमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।…

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३ दिने राजकीय भ्रमणका लागि आज बेलायत आइपुग्नुभएको छ । उहाँ बेलायती समय अनुसार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा अवतरण गर्नुभएको छ । आफ्नी धर्मपत्नी मिलानियासहित बेलायत भ्रमणमा निस्कनुभएका ट्रम्पको बेलायत भ्रमणको स्वागत तथा विरोध भै रहेको छ । एयरफोर्स वनको विमानमार्फत ट्रम्प विमानस्थलमा आइपुग्नुभएको हो…

अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकाले आगामी दिनमा हुनसक्ने साइबर आक्रमणलाई लक्षित गरी ‘साइबर संकटकाल’ घोषणा गरेको छ । अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश नै जारी गरी राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेष गरी कुनै देश तथा समूहप्रति लक्षित नगरीकनै अमेरिकाले निकट भविष्यमै ठूलो साइबर आक्रमण…

Top