अमेरिका

आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

Best Khabar Team | २०७६ चैत्र १९ गते बुधबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला केहीदिन यता तनाव बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको छ । इराकको बस्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा हिजो अमेरिकाले गरेको रकेट आक्रमणका क्रममा एक इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न परिस्थितिलाई मध्यनजगर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षाका लागि इराक छाड्न भनेको हो । हिजो भएको सो…

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दुतावासमा आज भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । इराकको राजधानी बग्गादस्थित अमेरिकी दुतावासमा सोमबार भएको सो घटनाप्रति राष्ट्रपति ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै इराकी सरकारलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो । बग्दादमा रहेको अमेरिकी दुतावासको…

टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला भै प्राथना गरिरहेका बेला एउटा चर्चभित्र बन्दुधकारीहरुले आक्रमण गरेका छन् । सो आक्रमणमा परी दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार बिहान भएको प्राथना सभामा २ जना बन्दुकधारीहरु एक्कासी चर्चमा प्रवेश गरी प्राथना सभामा रहेकाहरुमाथि गोली चलाएका थिए…

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी धर्मका एक धर्मगुरु रहँदै आएको घरमा घरमा गएराति भएको छुराकाण्डमा ६ जना घाइते भएका छन् । न्यूयोर्कको मोन्सेमा रहेका यहुदी धर्मगुरु रब्बीको घरमा यहुदीहरुको एक पर्व मनाउने क्रम चलिरहेका बेला एक्कासी छुरा आक्रमण भएको हो । सो आक्रमणमा परी घाइते भएका मध्ये केहीको शरीरमा गम्भीर चोट…

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म भएको गोली काण्डमा १ जनाको ज्यान गएको छ भने करिब २ दर्जन घाइते भएका छन् । बाल्टिमोट, मिनिसोटा तथा सिकागोमा फरक फरक समयमा भएको गोली काण्ड कसले र किन गरायो भने विषयमा अहिलेसम्म केही खुल्न नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ । नेपाली…

नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको अमेरिका प्रतिको क्रेज बढ्दै गै रहेको छ । डिभी भरेर होस् वा पर्यटक भिषामा अमेरिका छिरेर होस् अमेरिकामै सुन्दर भविष्य खोज्दै वर्तमानमा कडा संघर्ष र मेहनत गरेर यतै रुमलिनेहरुको संख्या बाक्लो छ । यही सपना साँचेर देखेर अबैधरुपमा अमेरिका छिरेका ५ नेपाली युवालाई अमेरिकाको अध्यागमन विभागले…

अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावलाई अमेरिकाको तल्लो सदनले पारित गरेको हो । हाउस अफ रिप्रिजेन्टिभ अर्थात् तल्लो सदनले पारित गरेको प्रस्तावलाई अब माथिल्लो सदनमा निर्णयार्थ पेश गरिने छ । ट्रम्पमाथि महाअभियोग लगाउने यो प्रस्तावलार्ई माथिल्लो सदनले समेत पारित गरेको खण्डमा ट्रम्पमाथि महाअभियोग लाग्नेछ । ट्रम्पमाथि महाअभियोग लगाउने…

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा आपत्कालीन उद्दारका लागि भन्दै अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा सानो विमान हस्तान्तरण गरेको छ । अमेरिकाले एम २८ स्काई मोडलका दुईवटा विमान ( स्काइ ट्रक) आज एक कार्यक्रममा बीच नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलाई हस्तान्तरण गर्नुभएको हो । विशेष गरी आपत्कालीन अवस्थामा परेकाहरुको उद्दार तथा…

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ अर्भिंगले नेपालको काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको टोलीलाई आत्मिय स्वागत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीसहितको टोली टेक्सस पुगेको छ । यी दुई देशका दुई शहरबीचको सम्बन्ध विस्तारको सेतुको रुपमा भ्रमणलाई लिइएको अधिकृत अधिकारीले जानकारी दिए । अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन…

अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित बन्दै गएको अमेरिकामा पछिल्लो पटक भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । स्थानीय न्यूजर्सी राज्यमा बुधबार एका विहानै भएको गोलीकाण्डमा १ प्रहरी अधिकारी सहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब एक घण्टासम्म चलेको गोलीकाण्डमा केही प्रहरी अधिकारीहरु घाइते भएका छन् । न्यूजर्सी शहरको…

अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल कार्यालयले नेपालमा निकट भविष्यमा हुन गैरहेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सरकारर्लाइ विभिन्न खाले सुझाव दिएको छ । काठमाडौंमा पत्रकारहरुसँग फाउन्डेसनले सरकाराको यो अभियान सफल बनाउन संस्थाले सक्दो पहल गर्ने जनाएको हो । अमेरिकाको डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा…

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा २० वर्षअघि एक युवतीको बलात्कार पछि विभत्स हत्याकाण्ड मच्चाउने मुख्य अभियुक्तलाई अमेरिकी प्रहरीले पक्राउ पश्चात् नेपाल प्रहरीलाई बुझाएको छ । नेपालमा अपराध गराएर अमेरिकामा लुकिछिपी बस्दै आएका झापा चन्द्रगढीका लिलाराज गौतमलाई नेपाल प्रहरीको अनुरोधमा अमेरिकी प्रहरीले पक्राउ गरेको हो । पक्राउलगत्तै नेपाल प्रहरीको जिम्मा लगाएका अभियुक्तलाई…

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि जिङ्पिङ्ले नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केको १ साता वित्न नपाउँदै अमेरिकाले नेपालमाथि चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालेको छ । हालै अमेरिकाको उपसंसदमा अमेरिकी दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी प्रतिवेदन पेश गर्दै चिनियाँ प्रभाव बढ्दै गएको निष्कर्ष निकालिएको हो । दक्षिण तथा मध्य एसिया…

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

Best Khabar Team | २०७६ बैशाख २४ गते मंगलबार

०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले स्थानीयलाई झस्काईदिएको छ । भूकम्पपछि पनि नियमित रुपमा पकारम्पनहरु गै रहेका छन् । अमेरिकको क्यालिफोर्नियामा गएको यो करिब २० वर्षयताकै ठूलो भूकम्प भएको अधिकारीहरुको भनाई छ । अमेरिकाको एन्जलसबाट करिब साढे २ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ६ दशमलव ४ रेक्टर…

अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए

Best Khabar Team | २०७५ चैत्र २४ गते आइतबार

०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग बसोबास गर्दै आएका एक नेपाली बालक मृत भेटिएका छन् । टेक्ससको डेन्टन सहरमा बस्दै आएका सञ्जय गुरुङ्गका २ वर्षका छोरा मृत अवस्थामा गाडिभित्र भेटिएको त्यहाँस्थित नेपाली समुदायले जानकारी दिएका छन् । उनी मङ्गलबारदेखि हराईरहेको बताइएको छ । २ वर्षका बालक सर्बेस गुरुङ आफ्नै अपार्टमेन्टबाट हराइरहेका थिए…

Top