Best Khabar Team | २०७६ असार १६ गते सोमबार
०१ जुलाई, २०१९
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पुगेका छन् । विगत केहीवर्षअघिसम्म सत्रुतापूर्ण रहेको उत्तरकोरिया र अमेरिकाबीच पछिल्ला वर्षहरुमा सम्बन्धमा सुधार आएसँगै ट्रम्प उत्तार कोरिया पुगेका हुन् ।
यो सँगै उहाँले कार्यकालमै उत्तर कोरियाको भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपतिको रुपमा समेत नाम दर्ज गराउनुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका ट्रम्पले उत्तर कोरियामा पुगेर त्यहाँको भूमि टेकेर उत्तर कोरियाली राष्ट्रपतिसँग हात मिलाउनुभएको तस्वीर अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ छापेका छन् ।

उहाँहरुबीच पछिल्लो समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने विषयमा करिब आधाघण्टा कुरा भएको बताइएको छ । यस्तै अमेरिकाले उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आग्रह गरेको भएपनि उत्तरले यो मानेको छैन । भेटघाटपछि दुबै नेताले भेटघाट महत्वपूर्ण भएको र यसले दुईदेशबीचको छलफल र सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...
यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने
२०७६ आश्विन २८ गते मंगलबार
१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...
Top