Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकालाई यतिबेला कोरोना भाइरस (कोभिड १९) ले गम्भीर धक्का दिएको छ । त्यसो त विश्वका प्राय सबै देशको लागि कोरोना भाइरस चुनौतीको विषय नबनेको होइन । तर अमेरिकामा कोरोनाले ठूलो जनधनको क्षति पु-याएको छ । अमेरिकामा गएको फेब्रुअरी महिनाको अन्त्यसम्म कोरोनाका कारण २७ जना मात्र…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको हताहित हुन थालेको छ । अहिले अमेरिकामा दैनिक सयौंको संख्यामा आम नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाईरहेका छन् । मंगलबार २४ घण्टाको तथ्यांकलाई आधार बनाउने हो भने अमेरिकामा २ हजार ४ सय ४ जनाले ज्यान गुमाएका…
Best Khabar Team | २०७७ कार्तिक १९ गते बुधबार
११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित मुलुकको रुपमा रहेको युरोपेली मुलुक इटलीलाई अमेरिकाले जितेको छ । अर्थात् कोरोनाको प्रकोपबाट अहिलेसम्म सबैभन्दा धेरै नागरिकको मृत्यु अमेरिकामा हुन पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार १ सय ३५ जनाको मृत्यु भै सकेको छ…
Best Khabar Team | २०७७ असार २० गते शनिबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण भयाबहको रुपमा फैलँदै गएको छ । जसका कारण अमेरिकामा पछिल्लो केहीदिन यता दैनिक १ हजार भन्दा बढीको ज्यान जान थालेको छ । सोमबार र मंगलबारको तथ्यांकलाई मात्रै आधार बनाउने हो भने पनि अमेरिकामा यी दुईदिन अर्थात् पछिल्लो ४८ घण्टामा २ हजार ६ सय भन्दा बढीको ज्यान…
Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा कोरोना (कोभिड १९) को संक्रमण देखिएको छ । यहाँस्थित एउटा सदर चिडियाखानामा रहेको जंगली बाघमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । बीसीसीका अनुसार न्यूर्योकको ब्रोनक्स जु (चिडियाखाना) मा रहेको एउटा पोथी बाघमा कोरोनाको संक्रमण देखिएको छ । यो नै विश्वमै पहिलोपटक बाघमा देखिएको कोरोनाको संक्रमण…
Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार
०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता यता ४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो अमेरिकाको न्यूर्योकस्थित सन्नीसाईटमा बस्दै आएका थोक्मे विष्टको ज्यान गएको छ । ४८ वर्षका उनको सन्नी साईटस्थित अपार्टमेन्टमै मृत्यु भएको र स्थानीय स्वास्थ्यकर्मीहरुको टोली आएर उनको शव उठाएको थियो । विष्टको नेपालको स्थायी घर मुस्ताङ्ग जिल्ला भएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई विमान चार्टर गरेर स्वदेश ल्याउने भएको छ । पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि अमेरिका सरकारले आफ्ना नागरिहकरुलाई कतार एयरको विमान चार्टर गरेर अमेरिका ल्याउन लागेको हो । यसरी आउने नागरिकहरुलाई प्राथमिकतामा राखेर अमेरिका ल्याउन लागिएको दुतावासले जनाएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २ जना नेपालीमा कोरोना संक्रमण भएको छ । उनीहरु संक्रमणलगत्तै अस्पतालमा उपचारत छन् । संक्रमित हुनेहरुमा सुदुरपश्चिम समाज अमेरिकाका माहासचिब जीवन जंग बम र चर्चित भिडियोग्राफर शम्भु मोक्तान रहेका छन् । बमको हाल न्यूर्योकको माउन्ट सेन्नेइ अस्पताल, लङआल्यान्डमामा उपचार भै रहेको नेपाली जनसम्पर्क समितिमा सभापति आनन्द विष्टले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको केरोना भाइरसको संक्रमणबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट अहिलेसम्म अमेरिकामा १ हजार १ सय ३६ जनाको मृत्यु भै सकेको छ भने ७८ हजार ७ सय ५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । अमेरिकामा पछिल्लो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा आज बिहान ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार विहान ७ बजेको समयमा भूकम्प गएको हो । भूकम्पको ५ दशमलव ७ रेक्टर स्केलको भएको बताइएको छ । युटाह् राज्यको साल्ट लेक सिटी बाहिर केन्द्रबिन्दु रहेको सो भूकम्प सन् १९९२ पछिकै सबैभन्दा ठूलो भूकम्प भएको यहाँको…
Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार
०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ । यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम विभाग र स्थानीय सरकारहरुका अनुसार पछिल्लो केहीययता युहन्मा ३ र डाइमन प्रिन्सेसमा थप ४६ जना संक्रमित भेटिएका हुन् । योसँगै केही घण्टा यतामात्रै ४९ जना कोरोनाका नयाँ संक्रमित अमेरिकामा थपिएका…
Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार
०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी बन्दै हालसम्म विश्वका ६० भन्दा बढी मुलुकका नागरिकहरुलाई प्रभावित बनाउन सफल भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि कोरोना भाइरसले विभिन्न राज्यका मानिसहरुलाई संक्रमित तुल्याएको छ । यहाँको सरकारले दिएको जानकारी अनुसार हालसम्म शुक्रबार स्थानीय समय अनुसार दिउँसो १…
Best Khabar Team | २०७६ माघ २० गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता फैलिएको कोरोनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । यहाँको स्वास्थ्यमन्त्रालयले जनाएअनुसार अमेरिकाको वासिंटनमा मात्रै कोरोनाको कारण अहिलेसम्म (मार्च २ तारिक स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्म) मा ६ जनाको मृत्यु भै सकेको छ । यसअघि शनिबार साँझसम्म १ जनाले ज्यान गुमाएको भएपनि सोमबारसम्म…
Best Khabar Team | २०७७ भाद्र १७ गते बुधबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ डियुटीमा रहेका प्रहरी अधिकारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सुरक्षा गस्तीका लागि प्रहरीको गाडीभित्र बर्दीमै हतियारसहित रहेका प्रहरी अधिकारीमाथि ती व्यक्तिले केही सोध्ने बहानामा गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । राजधानी न्यूर्योकस्थित फक्स नामक सडक खण्डमा सो घटना भएको र घटनामा…
Best Khabar Team | २०७६ चैत्र २० गते बिहिबार
सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक बसमा गोली प्रहार हुँदा एकजनाको ज्यान गएको छ । अमेरिकी प्रहरीका अनुसार ‘ग्रेउण्ड बसमा’ बन्धुकधारीले अन्दाधुन्दा गोली प्रहार गर्दा सोही बसमा यात्रा गरिरहेका एकजनाको घटनास्थलमै ज्यान गएको हो । सो घटनामा परी कोलम्बियाकी अन्दाजी ५० वर्षकी एक महिलाको ज्यान गएपनि उनको नाम खुल्न सकेको छैन ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top