पर्यटन/घुमघाम

राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा निर्माण भएको पोखराको रत्न मन्दिर अब सर्वसाधारणको लागि खुल्ला गरिँदैछ । मुलुकमा राजतन्त्रको अन्त्य भएको एक दशकपछि रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो मन्दिर सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । राजतन्त्रका…

नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने लक्ष्यसहित सरकारी तथा निजी तबरबाट विभिन्न कार्यक्रमहरु भैरहेका बेला एउटा सुखद खबर सार्वजनिक भएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको फोब्र्स पत्रिकाले नेपाललाई विश्वका घुम्नलायक उत्कृष्ट देशको सूचीमा दर्ज गरेको हो । त्यो पनि पहिलो देशको रुपमा नेपालको नाम राख्नु पक्कै पनि सकारात्मक विषय हो ।…

फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका तारहरुको गुजुल्टोले अस्तव्यस्त देखिँदै आएको काठमाडौंको पर्यटकीय नगरी ठमेल अब सफा देखिने भएको छ । काठमाडौं महानगरपालिका र ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रमा भएका अव्यवस्थित तारहरुलाई भूमिगत ढंगले व्यवस्थापन गर्ने काम शुरुभएसँगै ठमेलेको मुहार फेरिन लागेको हो । त्यसका लागि केही साता अघि ठमेल…

नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा नियमगले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर जापान र चिनका थप शहरमा उडान भर्ने भएको छ । निगम कार्यकारी समितिको हालै बसेको बैठकका अनुसार जापानको नारिता र चीनको ग्वाङ्जाओ शहरमा थप उडान गर्ने निर्णय भएको हो । नेपाल भ्रमण वर्षमा सरकारले २० लाख विदेशी पर्यटक…

खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ भने तपाईँको लागि उपयुक्त गन्तव्य बन्नसक्छ, सोलुखुम्बुको खुम्जुङ्ग भ्याली । सोलुखुम्बुको खुम्जुङ्ग भ्याली नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा पर्दछ । सगरमाथा आधार शिविरतर्फ लम्किँदा बाटोमा पर्ने यो खुम्जुङ्ग भ्यालीका लगभग सबै घरहरु हरियो जस्ता पाताले छाइएका छन्, त्यसैले यसलाई ‘ग्रीन भ्याली’ भन्ने गरिएको हो । यहाँका शेर्पा…

हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार

११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३ महिनापछि हिमालयन एयरलाईन्सले खाडी राष्ट्र मलेसियामा पुनः उडान शुरु गरेको छ । यसअघि गत वर्षको नोभेम्बरबाट मलेसियामा नेपाली र रोजगारीको लागि जान बन्द भएपछि एयरलाईन्सले मलेसिया उडान समेत बन्द गरेको थियो । तर नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै पुनः उडान सुचारु गरेको हो । एयरलाईन्सका…

बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा । डुम्रेबजारबाट उकालिने तरखर गर्दा केही अलमल भएथ्यो । स्थानीय सडकमा गुड्ने बसहरू चलेनन् बेलामा । यात्रुहरू कोचाकोच नभै नचल्ने चलन रहेछ जस्तो लाग्यो । पोखराबाट हतारिँदै डुम्रे आइपुगेको हाम्रो टोलीलाई बन्दीपुरमा कहिले पुगौँलाझैँ भइरहेको थियो । बन्दीपुर घुमेर आनन्द लिने रहर मनको पत्रपत्रमा थियो ।…

यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो तथा फोहोर । अनि बढ्दो सवारी साधनबाट उत्पन्न हुने ध्वनी र जनघनत्व । जसका कारण अधिकांश मानिसहरु उपत्यकामा कुनै न कुनै खालको तनावबाट गुज्रिरहेका हुन्छन् । यस्तो तनावपूर्ण जिन्दगीको व्यवस्थापन गर्न नसकेर कपितय उमेरमै विभिन्न खाले रोगबाट पीडित समेत भै रहेका छन् । तर काठमाडौंमै बसेर…

खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा । एक पटक सगरमाथा पुग्ने चाहना नभएको व्यक्ति सायदै होलान् । विदेशी पर्यटक होस् वा स्वदेशी, सके सगरमाथा नै चढेर फर्कने र नसके आधार शिविरसम्म मात्रै भएपनि पुग्ने चाहना हुन्छ । कतिपय सगरमाथा नै चढेर फर्किसकेका छन् भने कतिपय आधार शिविरमा मात्रै पुगेर फर्केका होलान्, अनि कति…

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष त नेपाली समाजमा एकैपटक दुईवटा बच्चा (जुम्ल्याहा बालिका) को जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने पुरानो चलन छ । अझै पनि हाम्रो टोल छिमेकमा जुम्ल्याहा दिदीबहिनीको जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने चलन छ । तपाईँ हाम्रै टोल तथा छमेक तथा परिवारमै किन नहोस्,…

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

Best Khabar Team | २०७६ बैशाख २९ गते आइतबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको काठमाडौंको सुन्धरामा रहेको धरहराको पुर्ननिर्माण अवको एक वर्षमा सम्पन्न हुने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले प्रतिबद्धता जनाएको छ । भूकम्पको झण्डै ५ वर्षपछि प्राधिकरणले अबको एक वर्षमा धरहराको मूख्य संरचना निर्माण भै सक्ने दाबी गरेको हो । यद्यपि धरहराको पुर्ननिर्माणको गुरुयोजना अनुसारको काम…

त्रिभुवन विमानस्थलको अस्तव्यस्तता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार यतिबेला नेपाल भ्रमण वर्ष २०२० मनाउने संघारमा उभिएको छ । त्यसका लागि विदेशी पर्यटकहरुलाई नेपाल आउन विभन्नि खाले अभियानहरु चलाईएको छ । तर अन्र्तराष्ट्रिय विमानहरुको आवातजावत हुने नेपालको पहिलो तथा एउटै मात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था भने अझै पनि लथालिंग छ । यही विमानस्थल…

होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द गरेको घोषणा गरेपछि आन्दोलन कर्मचारी संगठनले काठमाडौंको होटल हायात रिजेन्सीमा जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न विषयमा होटल प्रशासन र मजदुर संगठनबीच विमति भएपछि करिब २ सातादेखि प्रशासनले होटल बन्द भएको घोषण गरेको थियो । यसका साथै होटलमा आएका पाहुनाहरुलाई पनि अन्य…

२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आउन अब करिब ६ महिना बाँकी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको सरकारले केही महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष २० लाख विदेशी पर्यटक ल्याउने सरकारको योजना भएपनि पर्यटन क्षेत्रका पूर्वाधारलगायतका कारण यो वर्ष सरकारले गरेको अपेक्षा…

तिलिचोको ‘तिलस्मी जादू’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

कसरी पुग्ने तिलिचो ? पहिलो बाटो यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु गर्नुपर्दछ । काठमाडौंबाट सिधै बसमा लमजुङ्गको बेसीसहर पुग्ने र बेसीशहरबाट स्थानीय चिसाङ, हुम्दे, श्रीखर्क हुँदै तीन दिनको क्याम्प बसाई पछि तिलिचो पुग्न सकिन्छ । दोश्रो बाटो : यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु…

Top