Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९
क्वालालाम्पुर । स्थगित भएको झण्डै १३ महिनापछि हिमालयन एयरलाईन्सले खाडी राष्ट्र मलेसियामा पुनः उडान शुरु गरेको छ । यसअघि गत वर्षको नोभेम्बरबाट मलेसियामा नेपाली र रोजगारीको लागि जान बन्द भएपछि एयरलाईन्सले मलेसिया उडान समेत बन्द गरेको थियो ।
तर नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै पुनः उडान सुचारु गरेको हो । एयरलाईन्सका अनुसार नेपाल भ्रमण गर्न आउने मलेसियाली पर्यटकलाई मध्यनजर गर्दै मलेसिया उडान सुचारु गरिएको हो । यसअघि २०१७ को फेब्रुअरीमा हिमालय एयरलाईन्सले मलेसिया उडान सुरु गरेको थियो ।
एयरलाईन्सले साताको दुई दिन मलेसिया उडान गर्ने जनाएको छ । एयरलाईन्सले हाल अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्गलगायतका स्थानमा उडान भर्दै आइरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
आहा ! कैलाश पर्वत
२०७६ पुष १७ गते बिहिबार
शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये...
काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य
२०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...
Top