Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो…
Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०२ मे, २०२०पोखरा । नेपाली सेनाले विगत साढे ३ महिना अघिदेखि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिमपहिरोमा परी हराईहरेका ७ जनाकै शव निकालेको छ । अन्नपूर्ण पदयात्राका क्रममा गएको हिम पहिरोमा परी हराईरहेका चार कोरियाली पर्यटक तथा उनका सहयोगका लागि गएका नेपाली गाईड तथा सहयोगीको शव नेपाली सेनाको रेस्क्यु विशेषज्ञको टोलीले हिउँबाट निकालेको हो । गत…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते अर्थात् सन् २०२० को मे १५ तारिखसम्म नेपाल भित्र तथा बाहिर हुने सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । यस्तै नेपालबाट हुने सबै अन्र्तराष्ट्रिय उडानहरु पनि यस अवधिमा रोकिने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलिन नदिन यात्रुबाहक…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि अन्र्नपूर्ण पदयात्राका क्रममा बेपत्ता भएका एकजनाको शव आज फेला परेको छ । कोरियन नागरिकसहित पोखराबाट अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका धादिङ्गका मेमबहादुर तामाङ्गको शव स्थानीय वासिन्दाले हिँकु केभनजिकै फेला पारेका हुन् । पदयात्राका क्रममा गएका तामाङ्गसहित अन्य एक नेपाली र ४ जना कोरियाली पर्यटक एक्कासी गएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा मात्र अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम शुरु भएका कारण आगामी बैशाख १८ गतेसम्म त्रिभुवन विमानस्थल बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दक्षिण अर्थात् कोटेश्वरतर्फ थप करिब २ सय ९० मिटर लामो धावनमार्ग विस्तार गर्ने उद्देश्यले आगामी बैशाख १८ गतेसम्मका लागि विमानस्थलबाट हुने सबै आन्तरिक तथा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाललगायत विश्व पर्यटन बजार नराम्ररी प्रभावित बनेको छ । नेपालमा पर्यटक आउने पर्यटकहरुको संख्यालाई आधार बनाउँदा पर्यटक आउने उर्भर समयको रुपमा फागुनदेखि जेठसम्मको समयावधिलाई मानिन्छ । तर यो वर्ष सन् २०२० को शुरुवातदेखि नै नेपालमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित पर्यटन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ मार्च, २०२० काठमाडौं । सरकारले शुक्रबार रातिबाट नेपालमा आउने सबै अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि आज साँझ सिंगापुरबाट ९८ यात्रु लिएर काठमाडौं आएको एउटा जहाजले अवतरणको अनुमति पाएको छ । सिँगापुरको राजधानीबाट सिल्क एयरको विमान हुँदै एक विदेश नागरिकसहित ९८ यात्रु शनिबार साँझ काठमाडौं अवतरण गरेका हुन् । उनीहरुलाई विमानस्थलमा उत्रन दिने वा नदिने भन्ने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आउन छाडेपछि काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायात भोलिदेखि कम्तीमा डेढ महिनाका लागि बन्द हुने भएको छ । विशेषगरी विदेशी पर्यटकहरुकै कारण चलेको यो होटल सरकारले विभिन्न देशबाट आउने विदेशी पर्यटकहरुलाई नेपाल आउन रोक लगाएपछि र विमानहरुको उडान रोकिएपछि बन्द हुने अवस्थामा पुगेको हो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट महामारी फैलिएको युरोपका २७ राष्ट्रबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना रोकथाम पूर्वतयारी समितिको आज बसेको बैठकले इटली, स्पेन, बेल्जियम, पोर्चुगल, नर्वे, स्वीडेन, जर्मनी, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीडेन, डेनमार्कलगायत २७ वटा युरोपेली देशका नागरिक तथा त्यहाँबाट नेपाल आउने…
Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको संक्रमणलाई मध्यनजर गर्दै कोरोना प्रभावित युरोपेली मुलुक अन्र्तगत थप तीन देशका नागरिकलाई विमानस्थलमा दिईने अनअराईभल भिषा तत्कालका लागि रोकेको जनाएको छ । पछिलो समयमा कोरोनाबाट युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई भिषा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सरकारले इटलीलगायत विश्वका…
Best Khabar Team | २०७६ फाल्गुन २० गते मंगलबार
०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणको पूर्व तयारी थालेको छ । यसको लागि विमानस्थलमा विशेष स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालिएको छ भने अध्यागमन विभागले विभिन्न देशका नागरिकलाई तत्काल नेपाल प्रवेशमा दिईँदै आएको अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । विभागका अनुसार कोरोनाबाट बढी प्रभावित मुलुकहरुका नागरिकलाई विमानस्थलमा तत्काल दिइँदै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ फेब्रुअरी, २०२०काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण पाइलट भएको निश्कर्ष छानबिन समितिले निकालेको छ । मन्त्री रवीन्द्र अधिकारीसहितका उच्च अधिकारीहरु चढेको सो हेलिकोप्टरलार्ई खराब मौसमका बाबजुत पाइलटले अघि बढाउन खोज्दा र हेलिकोप्टरको व्यालेन्स नमिल्दा सो दुर्घटना भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीलगायतको निधन भएलगत्तै…
Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी छन् । आज बिहान शनिबार बिहान पुनर्निर्माण भइरहेका काठमाडौंको ५ वटा सम्पदामा पुगेर राष्ट्रपति भण्डारीले कामको प्रगतिको बारेमा जानकारी लिएकी हुन् । त्यसक्रममा राष्ट्रपति भण्डारीले काठमाडौंको रानीपोखरी, दरबार हाइस्कुल, सुन्धरास्थित धरहरा, बसन्तपुर क्षेत्रमा रहेको काष्ठमण्डप र नौतले दरबारको अवलोकन गरेकी…
Best Khabar Team | २०७६ चैत्र २० गते बिहिबार
०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित प्रदेश नम्बर ४ को पोखरा र पूर्वी नेपालको औद्योगिक नगरको रुपमा परिचित बिराटनगरबीच सिधा हवाई सेवा शुरु भएको छ । लामो समयको प्रयासपछि सोमबारबाट पोखरा र बिराटनगर हवाई सेवा शुरुभएको हो । यो सँगै बिराटनगरबाट पोखरा र आपसासका क्षेत्रमा आउनेहरुले काठमाडौं आएर त्यहाँबाट अर्को विकल्प खोज्नुपर्ने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै वेला…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top