Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण गत चैत्र पहिलो सातादेखि बन्द रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने निर्णय गरेको हो । यसअघि बेष्टखबर डटकमलाई पर्यटन मन्त्रालय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जाँदा सरकारले बन्द रहेको अन्र्तराष्ट्रिय उडान पनि सञ्चालन गर्ने तयारी थालेको छ । सरकारले यसका लागि विश्व…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आगामी साउन ७ गतेसम्मका लागि हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोनाको संक्रमण जारी रहेका कारण तत्काल सीमा नाका तथा हवाई उडानहरु रोक्ने निर्णय गरेको हो । तर सरकारको अनुमति…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको रुपमा परिचित बदिपुर गाउँपालिकास्थित बन्दिपुर क्षेत्र कम्तीमा २ साताको लागि सिल गरिएको छ । स्वास्थ्यकर्मीलगायत केही गाउँलेमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक विज्ञप्ति निकालेर आगामी एक साताका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गर्दै स्थानीयलाई पनि गाउँबाट अयन्त्र नजानका लागि अनुरोध गरेको छ । तनुहँको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्धार गरेर ल्याउने यसअघिको उडान तालिकामा केही परिवर्तन गरेको छ । विभिन्न देशमा रहेका नेपालीहरु नेपाल आउँदा अनिवार्य रुपमा ती देशबाट स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट ल्याउन अनिवार्य व्यवस्था गरिएसँगै केहीदेशको उडान तालिका परिवर्तन भएको हो । स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट आउन समय लागेको भन्दै विभिन्न देशमा रहेका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नराम्ररी थला परेको राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई पुरानै गतिमा फर्काउन तथा व्यवसायी र घरधनीको समस्या समाधानका लागि पहल शुरु भएको छ । ठमेलका घरधनी तथा पर्यटन व्यवसायीहरुको छाता संगठन ‘ठमेल पर्यटन विकास परिषद’ले यसको नेतृत्व गर्दै यसबीचमा उपत्पन्न परिस्थिति र समाधानको उपायको लागि भन्दै समिति…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य हवाई उडानमा लगाउँदै आएको प्रतिबन्ध ३ साता थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय सरकारी संयन्त्रले यसअघि आजसम्मका लागि यात्रुबाहक हवाई जहाजहरुको नियमित आन्तरिक तथा बाह्य उडानमाथि (जेठ ३२ गते) आजसम्मका लागि प्रतिबन्ध लगाएको थियो । तर पछिल्ला केहीदिनयता नेपालमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण खाडीलगायतका केही युरोपेली राष्ट्रमा रोकिएका नेपालीलाई उद्दार गर्ने नेपाल बायुसेवा निगमले हवाई भाडा घटाएको छ । रोजगारी गुमाएर तथा अन्य विभिन्न समस्या परेर नेपाल फर्कन लागेका बेला निगमले चर्को भाडाासहितको उडान तालिका सार्वजनिक गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । उद्दारको पर्खामा रहेका…
Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिने उद्देश्यले विदेशबाट उद्दार गरेर नेपाल ल्याइने नेपालीहरुका लागि राख्नका लागि प्रारम्भिक चरणमा करिब ४ दर्जन होटलहरुको छनौट गरिएको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल आउने नेपालीहरुका लागि १४ दिनसम्म क्वारेन्टाइनका रुपमा बस्नका लागि सरकारले काठमाडौं, पोखरा र रुपन्देहीका होटलहरु छनौट गरेको हो…
Best Khabar Team | २०७६ फाल्गुन २३ गते शुक्रबार
०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको इटलीले आजबाट पर्यटकहरुलाई स्वगत गर्न शुरु गरेको छ । इटलीले पहिलो चरणमा आज युरोपेली राष्ट्रका पर्यटकहरुलाई स्वागत गरेको हो । हाल विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण जारी रहेको कारण तत्कालका लागि भने युरोप बाहिरका पर्यटकहरुलाई स्वागत गर्न नसकिने यहाँको सरकारले जनाएको छ । इटली सरकारको यो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर गर्दै अगामी असार १६ गते मंगलबार अर्थात् जुन ३० तारिख सम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले सम्भावित कोरोना जोखिमलाई मध्यनजर गर्दै यसअघि लगाईँदै आएको विमान उडानमाथिको प्रतिबन्धको समयलाई थप्ने निर्णय गरेको हो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा सरकारले कोरोनाकै कारण बन्द भएका होटल तथा अन्य सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने तयारी थालेको छ । फलस्वरुप काठमाण्डौं उपत्यकालगायत देशका प्रमुख शहरी क्षेत्रमा रहेका ५ दर्जन बढी होटल तथा अन्य सार्वजनिक संरचनाहरुलाई लिस्टिङ्ग गरेर आवश्यक पर्ने सामग्री उपलब्ध…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० मे, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले यसअघि लगाएको हवाई तथा सिमा नाकामाथिको प्रतिबन्धको समय थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आगामी जेठ ३१ गते (अर्थात् १३ जुन, २०२०) सम्मका लागि सबै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विश्वका अधिकांश देशमा अहिलेपनि कोरोनाको संक्रमण जारी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण नेपालमा रोकिएर रहेका जापान तथा हङकङको भिषा भएकाहरुलाई यी देशमा जानको लागि बाटो खुल्ला भएको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा भएको छलफलमा स्थायी बसोबास वा कामका लागि भिषा लिएकाहरुलाई जापान तथा हङकङ फर्कन दिने निर्णय भएको हो । ती दुई देशले विदशेबाट आउने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । कोरोना भाइरसबारे प्रत्यक्ष रिर्पोटिङ्ग गर्ने ओल्डोमिटर डटकमले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार राती नेपाली समय १० बजेसम्ममा विश्वका विभिन्न मुलुकबाट ३ लाख २ सय २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै ४४ लाख ७८…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top