Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज गरिएको कार्यक्रममा उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती गराउन भर्ना भएकी एक महिनाले एकैपटक ४ वटा बच्चा जन्माएकी छन् । स्यङ्गजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ की सुनिता पौडेले ३ छोरी र एक छोरालाई एकैपटक जन्मदिएकी हुन् । उनी २६ वर्षकी मात्रै छिन् । शल्यक्रिया गरी जन्मिएका चारै बच्चाको अवस्था सामान्य रहेको बताइएको छ…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० न्यूयोर्क । विगत लामो समयदेखि दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच जारी व्यापार युद्द नयाँ सिराबाट अघि बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच हिजो नयाँ व्यापार सम्झौता भएसँगै दुईदेशबीचको व्यापार युद्द विस्तारै कम हुने संकेत देखिएको छ । अमेरिका र चीनबीच सन् २०१८ को जुलाईदेखि…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका कारण निधन भएको छ । ६८ वर्षका शर्माको बेलायतको लण्डस्थित पट्नीस्स्थित आफ्नै घरमा बिहान ११ बजेतिर निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ बिहानी भ्रमणमा निस्केर घर आएलगत्तै मंगलबार असजिलो महसुस गरेका शर्माको एक्कासी घरमै निधन भएपछि परिवार अहिले शोकमा डुबेको छ । विहानी भ्रमणबाट…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो । विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १७ हजार मान्छेको ज्यान गएको घटनाका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा कटाक्ष गरेका छन् । युद्दकालमा १७ हजार मान्छे मरेको भएपनि त्यो सबै माओवादीले नमारेको उनको भनाई छ । तत्कालीन ‘सामान्ती राजाहरु’ले १२ हजार मान्छे मारेको दाबी गर्दै उनले बाँकी ५…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले आफू कार्यरत घरबाट चोरी गरेका करिब १ करोड रुपैयाँ भन्दा बढी रकमसहित प्रहरीले तीन जनालाई पक्रेको छ । भारतको राजधानी नयाँ दिल्लीमा काममा गएका बेला स्थानीय एक अग्रवाल थरका व्यक्तिको घरबाट नेपालीले रकम चोरेर भागेको सूचना भारतीय दुतावासले नेपाल प्रहरीलाई समेत जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नको…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको अर्थ बुझी हेरौं | संक्रान्तिको अर्थ सूर्य एक राशिबाट अर्को राशिमा पुगेको समयको द्द्योतक हो | जति समय भित्र पृथ्वीले सूर्यको चारैतर्फ परिभ्रमण गर्दछ , त्यसलाई “सौर वर्ष” भनिन्छ | पृथ्वी गोलो भएर जुन बाटो सूर्यको चारैतिर घुम्छ त्यसलाई “क्रान्तिवृत्त ” भनिन्छ | त्यै परिधि नक्षत्र…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझदेखि मुलुकको पश्चिमी क्षेत्रको मौसम विग्रनसक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि एकपटक मुलुकको पश्चिमी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली क्षेत्रहरुमा सामान्य हिउँसमेत पर्न सक्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन भनेका छन् । यसअघि ५ दिनअघि पनि पश्चिमी न्यून चापीय प्रणालीका…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने तयारी गरेको छ । यसअघि नेपालका लागि राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्तीको लागि भारतले क्वात्राको नाममा लगभग सहमति जनाएको छ । क्वात्रा हाल पेरिसमा छन् । फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत क्वात्रा ३२ वर्षअघि परराष्ट्रसेवामा प्रवेश गरेका थिए…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top