Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता जारी इरान र अमेरिकाबीचको ‘शित युद्द’ अहिलेसम्म पनि जारी छ । यही क्रममा इराकस्थित अमेरिकी दूतावासनजिकै आज बिहान ३ वटा रकेट बम प्रहार गरिएको छ । समाचार संस्था बिविसीका अनुसार राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी भएको सो आक्रमणबाट खासै ठूलो क्षति भएको छैन ।…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै वेला…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै आफू नेपाल भ्रमणका लागि ईच्छुक रहेको बताएका छन् । उनले त्यसका लागि आफूले कार्यतालिका बनाएर निकट भविष्यमै नेपाल भ्रमण गर्ने स्पष्ट पारेका छन् । नेपालको विराटनगरमा रहेको एकीकृत जाँच चौकी (आईपीसी) को उद्घाटन भिडियोकन्फरेन्स मार्फत् गर्दै उनले आफू सदैव नेपाल भ्रमण गर्ने इच्छामा रहेको भन्दै…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर जिल्लाको दामनमास्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंको ह्याम्स् अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । झ्याल नभएको कोठामा राति हिटर बालेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए । ग्याँस…
Best Khabar Team | २०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले गोर्खाको लाप्राकमा निर्माण गरेको भूकम्प पछिको सामूहिक बस्ती निर्माणको सामूहिक बस्तीको अन्तिम फेजको काम हिपातले राखेको छ । एनआरएनएका अनुसार गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको छिमेकी लाप्राको बस्ती निर्माणको सम्पूर्ण काम लगभग सकिएको छ भने हिमपातले केही सरसफाई र अन्तिम केही काम बाँकी…
Best Khabar Team | २०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक…
Best Khabar Team | २०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले कुनै हालतमा यसलाई लागू गर्न नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ । एमसीसीको विषयमा चौतर्फी आलोचना भै रहेका बेला मोहन बैद्य महासचिव रहेको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी सम्झौता देश र जनताको खिलापमा रहेको जनाएको छ । उसले…
Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्यूत गुरागाई विजयी भएका छन् । २ प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईले नाट्टाको नेतृत्वमा बाजी मारेका हुन् । नेकपाको समर्थनमा भिम पन्त र स्वतन्त्र उम्मेद्वारको रुपमा मिहिका शाह धाख्वा चुनावी मैदानमा उत्रिएकी थिइन् । आज…
Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका बेला एक्कासी आएको हिम पहिरोमा परेर हराईरहेका मध्ये ५ जना सिँगापुरे पर्यटकको सकुशल उद्दार गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)की महासचिव सरिता लामाका अनुसार पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा परेको हिमपात र हिमपहिरोमा फसेका पर्यटकमध्ये १ नेपालीसहित ५ सिँगापुरे नागरिकलाई स्थानीय देउरालीबाट उद्दार…
Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको हिम पहिरोका कारण सो क्षेत्रमा पुगेका आधादर्जन पर्यटक सम्पर्कविहिन भएका छन् । १ चिनियाँ र ३ कोरियाली र २ नेपाली र कुल ६ जना पर्यटक आज बिहानदेखि सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण अन्नपूर्णक्षेत्रमा व्यापक हिमपात हुनुका साथै हिम…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top