Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको भनिएका केही विवादास्पद जग्गाहरुको संसदीय समितिले स्थलगत अनुगमन गर्ने भएको छ । निगमले जग्गा खरिद प्रक्रियामा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी गुनासो बढेपछि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैठकले खरिद गरिएका जग्गाहरुको स्थलगत अध्ययन गर्ने…
Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार गाडीलाई लक्षित गरी राखेको बम विस्फोट हुँदा सप्तरीमा ४ जना प्रहरी घाइते भएका छन् । गएराति भएको सो घटनामा जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ श्रीपुरमा भएको थियो । स्थानीय क्षेत्रमा गस्तिमा निस्किएको प्रहरीको भ्यान सोही नगरपालिकाको वडा नम्बर ५ को श्रीपुर नजिकै एम्बुसमा परेको हो…
Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने अछाम जिल्लामा लेक लागेर (हाइ अल्टिच्यूटबाट) बाट नवनिर्वाचित वडा अध्यक्षको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको मल्लेख गाउँपालिका वडा नम्बर ५ का हालै निर्वाचित अध्यक्ष रामबहादुर बोहोराको अल्टिच्युटका कारण ज्यान गएको हो । प्रसिद्ध धार्मिकस्थल बाजुराको बडीमालिका जाने क्रममा उनको बाटैमा…
Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन भएको छ । हिजो भएको चुनावमा सन्तवीर लामा संघको अध्यक्ष पदमा विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जिम्मा जाङ्बु शेर्पालाई ६७ मतले पराजित पराजित गर्दै नेतृत्व आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । यसपटक संघको चुनावमा एमाले र माओवादी तथा नेपाली काँग्रेस…
Best Khabar Team | २०७४ श्रावण २० गते शुक्रबार
अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आज आज पत्रकारहरुसँगको छलफल कार्यक्रममा मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै दोषी भेटिए कारबाहीको दायरामा ल्याउने…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top