Best Khabar Team | २०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार (आज) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग कान्सुका गभर्नर रेन्जियानले शिष्टाचार भेट गर्नुभएको हो । उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताउनुभयो । उहाँले दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक,…
Best Khabar Team | २०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । उनले आज विशेष अदालत काठमाडौंमा ७८ लाख रुपैयाँ धरौटी रकम बुझाउने कबुल गरेसँगै उनी तारेखमा रिहा भएका हुन् । उनको धरौटी रकमका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेको छ…
Best Khabar Team | २०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य समाज निर्माणका लागि संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक दर्ता गरिएको बताउनुभएको छ । भियतनामको भ्रमण पुरा गरी काठमाडौं फर्कने क्रममा आज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले केही सञ्चारमाध्यमबाट प्रसारित समाचार तथा अन्य समाचारमूलक जानकारीले समाजमा विभिन्न खाले समस्या उत्पन्न गराएको तर्फ मध्यनजर गर्दै मिडिया…
Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना माग पुरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चेतावनी दिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्रै समितिले पुर्ननिर्माण प्राविधिकहरुले पहिलादेखिनै खाईपाई आएको भत्ता, सुरक्षा तथा स्वास्थ बिमा, स्थायित्व निरन्तरता, स्थानीय तहमा छुट्टै पुर्ननिर्माण शाखाको…
Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शुरु गरिएको एमआरआई सेवाको नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको छ । आइतवार अस्पतालमा एक कार्यक्रमकाबीच मन्त्री यादवले रिबन काटेर एम आर आई सेवाको विधिवत उद्घाटन गर्नुभएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पश्चिम नेपालको मात्रै…
Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउन माग गर्दै एक ७५ वर्षीय बृद्धले सञ्चारमाध्यम गुहारेकी छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले यस्तो माग गरेकी हुन् । आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको सुनाईन् । उनले भनिन्,‘तर,…
Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्न सक्नेगरि सेना परिचालन विद्येयक ल्याउन लागेको भनेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रोपागाण्डा गरेको आरोप लगाएका छन् । पाण्डेले कांग्रेसले ‘नन–ईस्यु’ उठाएर राजनीति गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेसले अहिले जे…
Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार
२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका गतिविधि आतंकारी भएको भन्दै उसलाई आर्थिक तथा अन्य कुनैपनि सहयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । सो समूहले कोही कसैसँग चन्दा मागे तथा जर्वजस्ती गरेमा तत्काल नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई खबर गर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक…
Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार
२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि एक १३ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका एक अभियोगी नेपाल प्रहरीका उपरीक्षक डिल्लीराज विष्टलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । पन्तको हत्या भै सकेपछि एसपी विष्टले अभियुक्तलाई यातना दिएको तथा हत्याको प्रमाण नष्ट गर्न मुख्य भूमिका निर्वाह गरेको अभियोग लगाईको थियो । आज…
Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका नेता कार्यकर्तालाई सरकारले धरपडक गरेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले आपत्ति जनाएको छ । पार्टीका महासचिव मोहन बैद्यले आज एक विज्ञप्ति जारी गर्दै माओवादी नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा बैद्यले सरकारको पछिल्लो कदमलाई फाँसिवादी कदमको संज्ञा दिनुभएको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top