Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२ औं पुष्प मेलाको दोस्रो दिन २५ लाखको कारोवार भएको छ । शुक्रवादेखि शुरु भएको मेलामा पहिलो दिन १२ हजारले अवलोकन गर्दा १६ लाख बराबारको कारोबार भएको थियो भने दोस्रो दिन २३ हजारले अवलोकन गर्दा २५ लाख रुपियाँको कारोबार भएको छ । अर्थात पाँच वजेसम्म ३५ हजारले…
Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ । पोखरामा आज गरिएको एक कार्यक्रममा मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान…
Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार यसपटकको एसइईको परीक्षा शुरु हुँदैछ । मुलुकभरका करिब पौने पाँचलाख विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) अबको केहीघण्टा घण्टापछि शुरुहुने छ । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यसवर्षदेखि सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ तर परीक्षाफल भने बोर्डले नै प्रकाशित…
Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय नेतासहित ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष व्युरोका अनुसार चन्द नेतृत्वको माओवादीका नेताहरुले ललितपुरको नख्खुमा रहेको एन सेल अगाडि विस्फोट गराएको सुचनाको आधारमा उनीहरुको खोजी तीव्र बनाएको थियो । यही क्रममा प्रहरीले माओवादीको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित अन्य…
Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ अप्रिल, २०१९ काठमाडौं । विभिन्न उमेर र पेशालाई लक्षित गरी राजधानीमा सौन्दर्य प्रतियोगिता हुने गर्दछ । यसै क्रममा विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । विवाहित महिलाहरुलाई लक्षित हालै गरिएको मिसेस् टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता गरिएकोमा अलिना तुलाधरले जितेकी छन् । मिसेस् टप अफ द वल्र्ड नेपाल…
Best Khabar Team | २०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी कसैलाई कातर भनेर हेप्नुप-यो भने कस्तो लुते कुकुर जस्तो भन्ने गर्दछौं । तर यसरी कातर भनेर तुलना गर्ने कुकुरले गोर्खामा भने बाघ नै मारेका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ भोर्लेमा स्थानीय एक कृषकको बाख्रा फारममा पुगेको चितुवालाई फार्मको सुरक्षामा खटिएका कुकुरहरुले आक्रमण गरी…
Best Khabar Team | २०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका प्रमुखहरुले आज नियुक्ति पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज विभिन्न अयोगमा रिक्त रहेका प्रमुखहरुलाई आज सपथ ग्रहण गराइएको हो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा आधा दर्जन निकायका प्रमुखहरुलाई नियुक्ती दिइएको हो । जस अनुसार बालानन्द पौडेललाई, राष्ट्रिय प्राकृतिक…
Best Khabar Team | २०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१९ काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक रहेको भन्दै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य रहेको बताएका छन् । सम्मेलन गर्नुपूर्व सरोकारवालाहरुसँग आवश्यक छलफल र परामर्श नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका…
Best Khabar Team | २०७४ श्रावण २५ गते बुधबार
काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका युवा युवतीको रहरको विषय मध्य एयर होस्टेस विषय आर्कषकको रुपमा हाल वढ्दो क्रेज रहेको छ । यस्तै नेपाल मा दजनौको संख्यामा यस्ता प्रशिक्षण दिने संस्थाहरु खुलेका छन भने अझै पनि खुल्ने तयारीमा पनि छन यस तालिम लागि जो सुकै १८ वर्ष पुगेका युवायुवतीहरुले तालिम लिन सक्नेछन…
Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र उत्कृष्ट खबर पस्कने लक्ष्यका साथ स्थापित ‘अनलाईन न्युज पोर्टल’ हो । हामी हाम्रा आदरणीय पाठकवर्गलाई फरक खालको र विश्वसनीय समाचार दिने न्यूज पोर्टलको रुपमा बेस्ट खबरलाई अगाडि बढाउने सोचमा छौं । पत्रकारिताको मर्म र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्ने हाम्रो प्रण हुनेछ । समाचार दिने नाममा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top