‘बेस्ट खबर डटकम’ बारेमा

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार


हाम्रो बारेमा ।
‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र उत्कृष्ट खबर पस्कने लक्ष्यका साथ स्थापित ‘अनलाईन न्युज पोर्टल’ हो । हामी हाम्रा आदरणीय पाठकवर्गलाई फरक खालको र विश्वसनीय समाचार दिने न्यूज पोर्टलको रुपमा बेस्ट खबरलाई अगाडि बढाउने सोचमा छौं ।

पत्रकारिताको मर्म र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्ने हाम्रो प्रण हुनेछ । समाचार दिने नाममा हतारो गर्ने र समाचारका नाममा समाजलाई आतंकित बनाउने, वितृष्ण फैलाउने समाचार र श्रव्य दृष्य हामी कहिल्यै पनि प्रकाशन तथा प्रशारण गर्ने छैनौ । हामी हाम्रा पाठक वर्ग, समस्त विज्ञापन दाता र शुभचिन्तकका माझ विश्वसनीय र प्रभावकारी न्यूज साईटको रुपमा स्थापित हुने जमर्कोमा छौं ।

पार्टीकारिता होइन पत्रकारिता हाम्रो मूल मर्म हुनेछ । आम नागरिकमा सकारात्मक सन्देश तथा सकारात्मक समाचार प्रवाह गर्नु हाम्रो मुल ध्येय हुनेछ । समाज परिवर्तनमा महत्वपूर्ण घटना, व्यक्ति तथा समूहको बारेमा हामी विशेष प्राथमिकताका साथ समाचार तथा जानकारीहरु संप्रेषित गर्दछौं ।

समाजमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार तथा कमिसन जस्ता कार्य विरुद्ध हामी निरन्तर रुपमा खबरदारी गरिरहने छौं ।  त्यसैले समाचार तथा जानकारी पठाउँदा पनि माथिका हाम्रा मर्महरु र सिद्धान्त भित्रै रहेर स प्रमाण समाचार तथा सूचनाहरु पठाईदिनु विनम्र अनुरोध गर्दछौ ।अबको केही समयपछि नै हामी सार्वजनिक रुपमा सबैका सामू आउने छौं ।

हाम्रो वेवसाईटको केही प्राविधिक कामहरु अन्तिम चरणमा पुगेकोले हामी हाम्रा पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा अरु केही समय धैर्य गर्न आग्रह गर्दछौं ।

हाम्रो उद्देश्यअनुसारको कुनै सूचना, जानकारी वा सामग्री भए निम्न फोन नम्बर वा इमेलमा उपलब्ध गराईदिनुहोला ।
फोन नम्बर : 9851229512
इमेल : bestkhabarweb@gmail.com  &

           bestkhabaronline@gmail.com

– बेस्ट खबर टिम



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी ८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...

Top