‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

Best Khabar Team | २०७५ चैत्र ८ गते शुक्रबार






२२ मार्च, २०१९
काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी कसैलाई कातर भनेर हेप्नुप-यो भने कस्तो लुते कुकुर जस्तो भन्ने गर्दछौं । तर यसरी कातर भनेर तुलना गर्ने कुकुरले गोर्खामा भने बाघ नै मारेका छन् । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ भोर्लेमा स्थानीय एक कृषकको बाख्रा फारममा पुगेको चितुवालाई फार्मको सुरक्षामा खटिएका कुकुरहरुले आक्रमण गरी मारेका छन् ।

करिब डेढ घण्टासम्म चलेको चितुवा र कुकुरको भिडन्तको क्रममा एउटा कुकुर पनि मरेको छ । छ वटा कुकुर मिलेर स्थानीय फुचुङ लामाको बाख्रा फार्ममा पसेको चितुवालाई आक्रमण गरेका थिए । सो भिडन्तमा परी एउटा कुकुर र चितुवा मरेको छ भने दुईवटा कुकुर घाईते भएका छन् । ५ फिट लम्बाई र २ फिट उचाई रहेको सो चितुवा जंगलमा पाईने सामान्य चितुवा भएको जिल्ला बन कार्याले जनाएको छ ।

सुन्दा अचम्म लाग्ने यो घटना पछि स्थानीय वासिन्दा अहिले घटना स्थलमा पुगेर चितुवासँग भिडन्त गर्ने घाइते कुकुरप्रति सहानुभूति प्रकट गरिरहेका छन् । मुचुल्का गरिसकेपछि चितुवालाई सुरक्षित स्थानमा गाड्ने बताईको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८*  घाइते ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

२०७९ फाल्गुन २८ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...

राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने

२०७६ माघ २८ गते मंगलबार

११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...

अष्ट्रेलियामा आगोको वितण्डा अष्ट्रेलियामा आगोको वितण्डा

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

Top