Archive

तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई प्रधानमन्त्री बनेको र ती तीनभाईको जन्मघरमा पहिलोपटक ताला लागेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रविन्दु तथा जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मथलो विराटनगरको ऐतिहासिक कोइराला निवासमा ताला लागेको हो । सरकारले विशिष्ठ व्यक्तिको सुरक्षामा रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै एकसय वर्ष पुरानो इतिहाँस बोकेको कोइराला निवासमा ताला…

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३ दिने राजकीय भ्रमणका लागि आज बेलायत आइपुग्नुभएको छ । उहाँ बेलायती समय अनुसार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा अवतरण गर्नुभएको छ । आफ्नी धर्मपत्नी मिलानियासहित बेलायत भ्रमणमा निस्कनुभएका ट्रम्पको बेलायत भ्रमणको स्वागत तथा विरोध भै रहेको छ । एयरफोर्स वनको विमानमार्फत ट्रम्प विमानस्थलमा आइपुग्नुभएको हो…

संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको पर्यवेक्षणका लागि नेपालबाट काँग्रेस उपसभापतिको नेतृत्वमा एक टोली आज कोपनहेगन आइपुगेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेतृत्वको टोली यहि जुन ५ तारिकमा हुन लागेको संसदीय निर्वाचनको पर्यवेक्षणका लागि कोपन हेगन आइपुगेको हो । डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणमा उपसभापति निधिसहितको…

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन घट्दै गएपनि नेपालमा भने इन्टरनेटको मूल्य बढ्ने भएको छ । आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेका हुन् । गतवर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल थप गरेकोमा सेवा प्रदायकहरुले यो आर्थिक वर्षबाट लागूहुने गरी इन्टरनेटको मूल्य बढाउन लागेका हुन् ।…

तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा वीरेन्द्र बीरविक्रम शाहसहित उहाँको परिवारका ५ जनासहित ८ जनाको ज्यान जाने गरी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते राति ९ बजे शुक्रबार राजपरिवारमा रात्रिभोज चलिरहेको बेलामा भएको दरबार नरसंहारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्य राज्यलक्ष्मी…

ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक पत्रकार तथा एक कलकार रहेका छन् । ललितपुरको धोवीघाटमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार बा १६ च ४७४३ स्कोरपियो गाडीले बा ११ च ८९४९ बोलेरो गाडी,…

प्रधानमन्त्री ओली युरोप आउँदै

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार

पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको जेनेभामा हुने एक अन्र्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली युरोप आउनुहुने भएको छ । जुन ८ मा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोहीदिन जेनेभा आइपुग्नुहुने भएको हो । यस पटकको युरोप भ्रमणका क्रममा प्रधानमन्त्री…

अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा

Best Khabar Team | २०७६ जेठ २ गते बिहिबार

१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकाले आगामी दिनमा हुनसक्ने साइबर आक्रमणलाई लक्षित गरी ‘साइबर संकटकाल’ घोषणा गरेको छ । अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश नै जारी गरी राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विशेष गरी कुनै देश तथा समूहप्रति लक्षित नगरीकनै अमेरिकाले निकट भविष्यमै ठूलो साइबर आक्रमण…

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको अनुहारमा एसिड प्रहार गरेका छन् । घरायसी झगडाको विषयले उग्ररुप लिँदा काभ्रेको धुलीखेल स्थायी घर भएका विष्णु भुजेलले श्रीमती जेनी खड्काको अनुहारमा एसिड छ्यापेका हुन् । घटना बुधबार साँझको हो । बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। घाइते खड्काको हाल कीर्तिपुर अस्पतालमा उपचार…

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको गंगालाल अस्पतालमा गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएपनि प्रहरीले जाहेरी लिन नमानेको बताउनुभएको छ । उहाँले आफ्नी छोरी ज्यानै जाँदा पनि यसबारेमा छानबिन गर्न सरकारले…

Top