Archive

प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिको आसन्न प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालबाट एउटा जम्बो टोली डेनमार्क आउन लागेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसरी मनलाग्दी ढंगले जम्बो टोली आउने भएपनि यसको पार्टीकै कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । आगमी असार ६ देखि ८ गतेसम्म (२१ देखि…

बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं, नेपाल महोत्सवमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ बेल्जियममा नेपाल महोत्सवको आयोजना हुँदैछ । गैर अवासीय नेपाली संघ बेल्जियमको आयोजनामा हुन लागेको सो महोत्सव यही जुलाई २८ तारिखका दिन सञ्चालन हुने बताइएको छ । बेल्जियमको एन्र्तोपेनस्थित गोर्टेमार्केटमा हुने सो महोत्सवमा नेपाली कला संस्कृति झल्कने स्टलहरु राखिने…

चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थनीय प्रहरी चौकी आक्रमण गरेको समाचार सार्वजनिक भएपछि नेकपाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । चन्द नेतृत्वको नेकपाले आज विज्ञप्ति जारी गरी सोलुखुम्बुमा आफ्नो पार्टीले चौकी आक्रमण नगरेको स्पष्ट पारेको छ । चौकी आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नरहेको…

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला छाता संगठनको चुनावको चटारोले भ्याई नभ्याई छ । कलाकाहरु आफू र आफू निकटका उम्मेद्वारको पक्षमो भोट माग कलाकारहरुसँग भेटघाट र अन्य चुनावी कार्यक्रमको दौडधूपमा छन् । नेपाल चलचित्र कलाकार संघको आसन्न चुनावमा यसपटक चलचित्र क्षेत्री एक प्रतिभावान् तथा बहुचर्चित कलाकार सरिता लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छिन्…

अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो गोलीकाण्डमा मृत्युहुनेको संख्या १२ पुगेको छ । यसअघि ११ जनाको मृत्यु भएको भनिएपनि अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले गोलीकाण्डमा घाइते भएका एकजनाको उपचारको क्रममा अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको बताएका छन् । यो सँगै सो गोलीकाण्डमा ज्यान गुमाउनेहरुको संख्या १२ पुगेको विविसीले जनाएको छ । भर्जिनियाको एक सरकारी कार्यलयमा…

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए । उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान…

अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट भिसामा आउन चाहने विदेशी नागरिकहरुका लागि नयाँ नियम लागू गरेको छ । यही जुन १ देखि लागू भएको नयाँ दिनम अनुसार अब अमेरिकी भिषा आवेदन दिने नागरिकले उसको व्यक्तिगत इमेल, बैंक एकाउन्ट, सामाजिक सञ्जाल फेसबुकलगायतको विवरणहरु सम्बन्धित देशको दुतावासमा अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।…

बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र उल्झनको आज बेल्जियमको एन्त्रोपेन सहरमा प्रिमियर सोको आयोजना गरियो । चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको एक कार्यक्रममा बीच यहाँ रहेका नेपाली समुदायबीच चलचित्रको प्रिमियर सोको आयोजना गरिएको हो । चलचित्रमा बेलायत निवासी ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय…

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक करिष्मा मान्धनरले पार्टी परित्या गरेको घोषणा गरेकी छिन् । उनले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू क्रियाशील रहेको भएपनि बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको…

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गएराति सोलुखुम्बुको विकटस्थानमा रहेको चौकी कब्जाको असफल प्रयास गरेका छन् । प्राप्त जानकारी अनुसार विकट सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकास्थित छेस्काममा रहेको प्रहरी चौकी कब्जा गरी हतियार नियन्त्रणको प्रयास गरेपनि उनीहरुको प्रयास विफल भएको छ । विप्लवसमूहका कार्यकर्ता आउने सूचना पाएपछि प्रहरीले तत्कालै…

Top