Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आउन अब करिब ६ महिना बाँकी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको सरकारले केही महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष २० लाख विदेशी पर्यटक ल्याउने सरकारको योजना भएपनि पर्यटन क्षेत्रका पूर्वाधारलगायतका कारण यो वर्ष सरकारले गरेको अपेक्षा…
Best Khabar Team | २०७६ असार ४ गते बुधबार
१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत विज्ञान संकायका सहायक डीन घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । त्रिवि विज्ञान संकायका सहायक डीन शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ परेको हो । अख्तियार स्रोतका अनुसार पटेललाई किर्तिपुर ट्यांग्ला फाँटको एक चियापसलबाट नियन्त्रणमा लिएको थियो । उनले एक क्याम्पसको…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए । काठमाडौंमा आज गरिएको कार्यक्रममा बोल्दै गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्ष…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको दबाब थेग्न नसकेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । सरकारले करिब १ महिना अघि जारी गरेको गुठी विधेयकका विषयमा काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा आन्दोलन चर्किन थालेपछि सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज पत्रकार…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा जीप दुर्घटना भै करिब एक दर्जनले ज्यान गुमाएको २४ घण्टा वित्न नपाउँदै आज फेरि अर्को विकट पहाडी जिल्ला हुम्लामा जीप दुर्घटना भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम जाँदै गरेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको हो । सदमुकाम सिमिकोट जाँदै गरेको लु १ ज ७१६६…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
कसरी पुग्ने तिलिचो ? पहिलो बाटो यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु गर्नुपर्दछ । काठमाडौंबाट सिधै बसमा लमजुङ्गको बेसीसहर पुग्ने र बेसीशहरबाट स्थानीय चिसाङ, हुम्दे, श्रीखर्क हुँदै तीन दिनको क्याम्प बसाई पछि तिलिचो पुग्न सकिन्छ । दोश्रो बाटो : यो ताल पुग्न अन्नपूर्ण राउन्ड सर्किट अन्तर्गतको लमजुङको बेसीसहरबाट यात्रा शुरु…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार संसदको बैठकमा संबोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुःखेसो पोख्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जल ट्वीटरमा दुःखसेको पोख्दै अहिलेको अवस्थामा विवादित बनेको गुठी विधेयक तथा आफूले हालै गरेको युरोप भ्रमणको विषयमा आजको बैठकमा जानकारी गराउने कार्यक्रम रहेकोमा त्यसो हुन नसकेमो दुःख लागेको उल्लेख गर्नुभएको…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे होटेल हायत रिजेन्सी बन्द भएको छ । पछिल्लो समयमा त्यहाँ कार्यरत कर्मचारीहरुले सेवा सुविधाको विषयलाई लिएर पटक पटक होटल प्रशासनसँग छलफलको कोशिष गरेका थिए । करिब ४ सय कर्मचारीहरु कार्यरत सो होटल २० वर्षदेखि सञ्चालनमा रहेको र राम्रो मुनाफा गरिरहेको होटलको रुपमा रहेकोछ । त्यहाँ कार्यरत…
Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको शव अस्पतालभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्त तथा सहकर्मीहरुले अस्पताल तोडेफोड गरेका छन्् । घटना राजधानीको बौद्धस्थित समता अस्पतालको हो । अस्पतालमा केही महिनाअघिदेखि कार्यरत सिन्धुपाल्चोककी विमला तामाङ्को शव अस्पताल हाताभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले विमलाको हत्या भएको आरोप…
Best Khabar Team | २०७६ असार २ गते सोमबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकामा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top