Archive

टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ जुन, २०१९ काठमाडौं । एक नाबालक सहित ९ जनाको निर्मम हत्याहुने गरी २०७२ सालमा कैलालीमा भएको हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीको खुट्टामा फलामे सिक्रीले बाँधेको देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचारार्थ भर्ना भएका चौधरीको खुट्टामा फलामको सिक्रीले बाँधेको तस्वीर सार्वजनिक भएपछि तत्काल चौधरीलाई…

ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा हुने राष्ट्रपति चुनावमा पुःन उम्मेदरी दिने तयारीमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको औपचारिक शुरुवात गर्नुभएको छ । उहाँले हिजो राति अमेरिकाको फ्लोडियामा आयोजित एक कार्यक्रमबाट दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन अभियान शुरु गर्नुभएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् । यसअघि ट्रम्पले…

यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ । प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय…

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्जको हत्याको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानिबन थालेको छ । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर ज्यान गुमाएका कुमार पौडेलको मृत्यु भिडन्तमा नभै प्रहरीले घेरा हालेर गरेको आरोप स्थानीय तथा नेकपाका कार्यकर्ताले लगाएपछि आयोगले यो घटनाको…

धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ यात्रुको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँ पालिका वडा नम्बर ४ को कार्कीडाँडाबाट तरकारी लिएर गल्छी जाँदै गरेको सो जीप गजुरीको बाँझगाउँमा दुर्घटनामा परेको हो । र्दुघटनामा गल्छीका ३८ वर्षका राजु रम्तेल,…

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिका र चीनबीच देखिएको व्यापार विवादलाई मत्थर गर्न दुई देशका राष्ट्रप्रमुख तहमा छलफल हुन लागेको छ । अमेरिकाले चिनियाँ उपकरणमाथि लगाएको प्रतिबन्ध र त्यसबाट उत्पन्न परिस्थितिले दुई देशका राष्ट्रपतिलाई वार्ताको टेलबमा बस्न बाध्य बनाएको हो । यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र…

होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द गरेको घोषणा गरेपछि आन्दोलन कर्मचारी संगठनले काठमाडौंको होटल हायात रिजेन्सीमा जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न विषयमा होटल प्रशासन र मजदुर संगठनबीच विमति भएपछि करिब २ सातादेखि प्रशासनले होटल बन्द भएको घोषण गरेको थियो । यसका साथै होटलमा आएका पाहुनाहरुलाई पनि अन्य…

राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न स्थानमा सरकारको विरुद्धमा राँके जुलुस निकाल्ने तयारी गरिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थनबाट पक्राउ गरिएको हो । आज (बिहीबार) साँझ राजधानीका विभिन्न स्थानमा राँकेजुलुस निकाल्ने तयारीमा रहेका उनीहरु विशेष सूचनाका आधारमा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान…

२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आउन अब करिब ६ महिना बाँकी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको सरकारले केही महत्वकांक्षी योजनाहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष २० लाख विदेशी पर्यटक ल्याउने सरकारको योजना भएपनि पर्यटन क्षेत्रका पूर्वाधारलगायतका कारण यो वर्ष सरकारले गरेको अपेक्षा…

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत विज्ञान संकायका सहायक डीन घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । त्रिवि विज्ञान संकायका सहायक डीन शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ परेको हो । अख्तियार स्रोतका अनुसार पटेललाई किर्तिपुर ट्यांग्ला फाँटको एक चियापसलबाट नियन्त्रणमा लिएको थियो । उनले एक क्याम्पसको…

Top