Archive

त्रिभुवन विमानस्थलको अस्तव्यस्तता

Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार यतिबेला नेपाल भ्रमण वर्ष २०२० मनाउने संघारमा उभिएको छ । त्यसका लागि विदेशी पर्यटकहरुलाई नेपाल आउन विभन्नि खाले अभियानहरु चलाईएको छ । तर अन्र्तराष्ट्रिय विमानहरुको आवातजावत हुने नेपालको पहिलो तथा एउटै मात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था भने अझै पनि लथालिंग छ । यही विमानस्थल…

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट क्षति भएको मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणको कम ४ वर्षपछि शुरु भएको छ । भूकम्पले भत्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम तर्फको भागलाई प्रवलीकरण थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुरातात्विक महत्व र पहिचान…

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने…

पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

Best Khabar Team | २०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन्…

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

Best Khabar Team | २०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा सम्पन्न नबौं अधिवेशनबाट (नबौ बिश्व सम्मेलन) अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । तीन दिनदेखि काठमाडौंमा जारी एनआरएनएको अधिवेशनबाट प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । अध्यक्षमा विजयी पन्तले १ हजार ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी आचार्यले ९…

यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

Best Khabar Team | २०७६ आश्विन २८ गते मंगलबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरातमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले आज दिएको आदेशसँगै पूर्व सभामुख महरा आगामी शुक्रबारसम्म हिराहतमै रहने भएका हुन् । गत असोज १९ गते पक्राउ परी सिंहदबारस्थित प्रहरीको हिरासतमा रहेका महरामाथि लागेको अभियोग…

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब आलम १४ जनाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । रौतहट क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद आलम विरुद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बिहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरेसँगै प्रहरीले १२ वर्ष…

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन बीच बुँदामा सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रप्रमुख सिको उपस्थितिमा दुईपक्षबीच बीस बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको औपचारिक वार्तापछि दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । वार्तामा चिनियाँ…

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै

Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार

१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाको राजकीय भ्रमणका लागि केहीबेरपछि काठमाडौं आइपुग्दै हुनुहुन्छ । उहाँ चिनियाँ सेनाको विशेष विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सि नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली, काँग्रेस सभापति शेरबहादुर देउवालगायसँग भेटवार्ता गर्ने कार्यक्रम…

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

Best Khabar Team | २०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका लागि युरोप आएकामध्ये ४ जना युरोपबाट नपर्केपछि नेपाली नाट्यक्षेत्रमा अहिले विभिन्न खाले टिकाटिप्पणी शुरु भएको छ । त्यसो त विभिन्न कार्यक्रममा युरोप आएर यतै लुकेर यहाँको स्थायी आवासीय अनुमति कार्ड लिने नेपालीहरुको पुरानै चलान भएको छ । यही क्रममा पोखराको युथ क्रियसन थिएयटरबाट आएका १२ जना…

Top