Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छ मायाँ छपक्कै’ नामक नेपाली चलचित्रहरुले पहिलो सातामै राम्रो व्यापार गरेको छ । दशैं तिहार जस्ता ठूला चाडपर्वको बीचमा प्रदर्शनमा आएको चलचित्रले प्रदर्शको पहिलो सातामै झण्डै पाँच करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्र निर्माताले जनाएका छन् । अहिले अहिले अधिकांश क्याम्पस तथा स्कुल बन्द भएको तथा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार यतिबेला नेपाल भ्रमण वर्ष २०२० मनाउने संघारमा उभिएको छ । त्यसका लागि विदेशी पर्यटकहरुलाई नेपाल आउन विभन्नि खाले अभियानहरु चलाईएको छ । तर अन्र्तराष्ट्रिय विमानहरुको आवातजावत हुने नेपालको पहिलो तथा एउटै मात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था भने अझै पनि लथालिंग छ । यही विमानस्थल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट क्षति भएको मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणको कम ४ वर्षपछि शुरु भएको छ । भूकम्पले भत्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम तर्फको भागलाई प्रवलीकरण थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुरातात्विक महत्व र पहिचान…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा सम्पन्न नबौं अधिवेशनबाट (नबौ बिश्व सम्मेलन) अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । तीन दिनदेखि काठमाडौंमा जारी एनआरएनएको अधिवेशनबाट प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । अध्यक्षमा विजयी पन्तले १ हजार ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी आचार्यले ९…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरातमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले आज दिएको आदेशसँगै पूर्व सभामुख महरा आगामी शुक्रबारसम्म हिराहतमै रहने भएका हुन् । गत असोज १९ गते पक्राउ परी सिंहदबारस्थित प्रहरीको हिरासतमा रहेका महरामाथि लागेको अभियोग…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब आलम १४ जनाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । रौतहट क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद आलम विरुद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बिहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरेसँगै प्रहरीले १२ वर्ष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीन बीच बुँदामा सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रप्रमुख सिको उपस्थितिमा दुईपक्षबीच बीस बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई पक्षबीच भएको औपचारिक वार्तापछि दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । वार्तामा चिनियाँ…
Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार
१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ नेपाको राजकीय भ्रमणका लागि केहीबेरपछि काठमाडौं आइपुग्दै हुनुहुन्छ । उहाँ चिनियाँ सेनाको विशेष विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सि नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली, काँग्रेस सभापति शेरबहादुर देउवालगायसँग भेटवार्ता गर्ने कार्यक्रम…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top