Archive

बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा । डुम्रेबजारबाट उकालिने तरखर गर्दा केही अलमल भएथ्यो । स्थानीय सडकमा गुड्ने बसहरू चलेनन् बेलामा । यात्रुहरू कोचाकोच नभै नचल्ने चलन रहेछ जस्तो लाग्यो । पोखराबाट हतारिँदै डुम्रे आइपुगेको हाम्रो टोलीलाई बन्दीपुरमा कहिले पुगौँलाझैँ भइरहेको थियो । बन्दीपुर घुमेर आनन्द लिने रहर मनको पत्रपत्रमा थियो ।…

New Zealand Natural Disaster : 5 Dead and many mising

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

09, Dec, 2019 New Zealand, At least five people have died and many are missing following an eruption that released ash 12,000 feet above the tourist destination New Zealand. Fewer than 50 visitors were on or near White Island, which is also known as Whakaari, at the time of the eruption, and 23 people have…

सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर नेपाली बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने एक अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक ज्यासोन लोएड मुडी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको एयरपोर्ट नजिकै रहेको मेमोरियल गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अमेरिकी नागरिक मुडीले आर्थिक प्रलोभन देखाएर राजधानीको तिलगंगा छेउमा…

Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

09 Dec,2019 Banke, Jungle safari has been kept open at Banke National Park in view of Nepal Visit Year-2020. Pramod Shrestha, Chief Conservation Officer of Banke National Park, informed jungle riding has been kept open for domestic and foreign tourists targeting the Visit Nepal Year. Though jungle safari was permitted since two years back inflow…

यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो तथा फोहोर । अनि बढ्दो सवारी साधनबाट उत्पन्न हुने ध्वनी र जनघनत्व । जसका कारण अधिकांश मानिसहरु उपत्यकामा कुनै न कुनै खालको तनावबाट गुज्रिरहेका हुन्छन् । यस्तो तनावपूर्ण जिन्दगीको व्यवस्थापन गर्न नसकेर कपितय उमेरमै विभिन्न खाले रोगबाट पीडित समेत भै रहेका छन् । तर काठमाडौंमै बसेर…

खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा । एक पटक सगरमाथा पुग्ने चाहना नभएको व्यक्ति सायदै होलान् । विदेशी पर्यटक होस् वा स्वदेशी, सके सगरमाथा नै चढेर फर्कने र नसके आधार शिविरसम्म मात्रै भएपनि पुग्ने चाहना हुन्छ । कतिपय सगरमाथा नै चढेर फर्किसकेका छन् भने कतिपय आधार शिविरमा मात्रै पुगेर फर्केका होलान्, अनि कति…

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष त नेपाली समाजमा एकैपटक दुईवटा बच्चा (जुम्ल्याहा बालिका) को जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने पुरानो चलन छ । अझै पनि हाम्रो टोल छिमेकमा जुम्ल्याहा दिदीबहिनीको जन्म भए उनीहरुको नाम गंगा जमुना राख्ने चलन छ । तपाईँ हाम्रै टोल तथा छमेक तथा परिवारमै किन नहोस्,…

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी देवताको वर्षैभरी त्यही मन्दिरमा पुजा आजा हुने चलन छ । अनि ती मन्दिरहरुमा बर्षेनी भक्तजनहरु पुगेर तिनै देवी देवताको पुजाआजा समेत गर्ने गर्दछन् । तर धादिङ्गको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ४ (साविकको सल्यानकोट गाविस वडा नम्बर ५) मा अवस्थित त्रिपुरासुन्दरी भगवती एक यस्ती भगवती हुन्…

अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल कार्यालयले नेपालमा निकट भविष्यमा हुन गैरहेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सरकारर्लाइ विभिन्न खाले सुझाव दिएको छ । काठमाडौंमा पत्रकारहरुसँग फाउन्डेसनले सरकाराको यो अभियान सफल बनाउन संस्थाले सक्दो पहल गर्ने जनाएको हो । अमेरिकाको डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा…

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर मड्रिडमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन २०१९ शुरु भएको छ । गत सोमबारबाट जारी सम्मेलनमा विश्वका १ सय ९७ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी छन् । यस्तै कतिपय देशका वातावरणमन्त्री तथा जलबायु परिवर्तनका क्षेत्रमा सक्रिय अभियान्ताहरु समेत सम्मेलनमा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा जलबायु परिवर्तनका…

Top