Best Khabar Team | २०७६ मंशिर ३० गते सोमबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका तारहरुको गुजुल्टोले अस्तव्यस्त देखिँदै आएको काठमाडौंको पर्यटकीय नगरी ठमेल अब सफा देखिने भएको छ । काठमाडौं महानगरपालिका र ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रमा भएका अव्यवस्थित तारहरुलाई भूमिगत ढंगले व्यवस्थापन गर्ने काम शुरुभएसँगै ठमेलेको मुहार फेरिन लागेको हो । त्यसका लागि केही साता अघि ठमेल…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
Ravi Dhungel Nepal has seen a paradigm shift in social, economic and political sectors in the last decade. As one of the oldest nations in the region transitioning to the newest republic, people’s movement and republic centric ideas have been thrust to the center stage. Nepal has also made remarkable progress in adopting information and…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान, विभिन्न जातजातिको भएकोले तनावपूर्ण अवस्थाको समाधान भनेको राज्यबाट नै हुनुपर्छ। यसमा दुईमत हुनै सक्दैन। तर राज्यको उत्पादन, वितरण, सम्बोधनको व्यवस्थापन र कार्य परिचालन नै निराशाजनक छ। विकास, आर्थिक समृद्धि अबको नारा हुनुपर्छ भनेर फलाक्ने नेता–कार्यकर्ताको बहुमतको शासन व्यवस्था हुँदा पनि सुरक्षित पिउने पानीको व्यवस्थित प्रबन्ध राज्यबाट…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनलाई मध्यनजगर गर्दै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुलाई सद्भावनादूत नियुक्त गरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कलाकार, कीर्तिमानी खेलाडी, आरोहीलाई सद्भावदूत नियुक्त गर्नुभएको हो । प्रदेश नम्बर एक प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज गरेको कार्यक्रममा कीर्तिमानी आरोही कामिरीता…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा नियमगले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर जापान र चिनका थप शहरमा उडान भर्ने भएको छ । निगम कार्यकारी समितिको हालै बसेको बैठकका अनुसार जापानको नारिता र चीनको ग्वाङ्जाओ शहरमा थप उडान गर्ने निर्णय भएको हो । नेपाल भ्रमण वर्षमा सरकारले २० लाख विदेशी पर्यटक…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित बन्दै गएको अमेरिकामा पछिल्लो पटक भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । स्थानीय न्यूजर्सी राज्यमा बुधबार एका विहानै भएको गोलीकाण्डमा १ प्रहरी अधिकारी सहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब एक घण्टासम्म चलेको गोलीकाण्डमा केही प्रहरी अधिकारीहरु घाइते भएका छन् । न्यूजर्सी शहरको…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ । आइतबार चितवनको सोराहामा पत्रकार सम्मेलन गरे निम्तो दिए । यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिएका थिए । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको…
Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरेर फर्केका तीर्थयात्री चढेको बस आज सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ भने अरु १७ जना घाइते भएका छन् । कालिञ्चोकबाट काठमाडौं आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो…
Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ भने तपाईँको लागि उपयुक्त गन्तव्य बन्नसक्छ, सोलुखुम्बुको खुम्जुङ्ग भ्याली । सोलुखुम्बुको खुम्जुङ्ग भ्याली नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा पर्दछ । सगरमाथा आधार शिविरतर्फ लम्किँदा बाटोमा पर्ने यो खुम्जुङ्ग भ्यालीका लगभग सबै घरहरु हरियो जस्ता पाताले छाइएका छन्, त्यसैले यसलाई ‘ग्रीन भ्याली’ भन्ने गरिएको हो । यहाँका शेर्पा…
Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब मोबाइल एप्सबाटै ट्याक्सी मगाउन सकिने भएको छ । यसअघि केही ट्याक्सीहरुले पठाओ, माई ट्याक्सीलगायतका मोबाइल एप्स प्रयोग गरी सेवा दिने गरेको भएपनि अब भने उपत्यकाभित्र ट्याक्सी चढ्नेहरुका लागि ट्याक्सीमाण्डौं नामको मोबाइल प्रयोग गर्न सकिने भएको छ । ‘ट्याक्सीमाण्डौं’ एप्स डाउनलोड गरी आफ्नो बारेमा सबै जानकारी राखेपछि…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top