Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षकर्मी तथा प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । दिल्लीको सिलमपुरमा जारी झडपका क्रममा प्रहरीले चलाएको लाठी तथा अश्रुग्याँसबाट थुप्रै प्रदर्शनकारी घाइते बनेका हुन् । यस्तै प्रदर्शनकारीले हानेको ढुंंगा, इँटालगायतको प्रहारबाट झण्डै दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । विगत केहीदिनदेखि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या करिब ३ करोड छ । यसमा युवाहरुको संख्या झण्डै ५० प्रतिशत छ । तर यसरी रहेका जनसंख्याको युवाशक्तिमध्ये अधिकांश अहिले मुलुक छाडेर विदेशीको भूभागमा पुगेर श्रम र शक्ति खर्च गर्नमा व्यस्त छन् । मुलुकभित्र अवसरको पर्याप्तता नभएपछि उनीहरु अरवको खाडीदेखि युरोप तथा अमेरिका, क्यानडालगायत पृथ्वीको पूर्वी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी तथा रैकर जग्गाहरु अबैधानिक रुपमा व्यक्तिको नाममा गर्नेक्रम तीव्र भैरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानभित्र भएको भ्रष्टाचार र यसमा संलग्नहरुमाथि कारबाही थालेको छ । यही क्रममा अख्तियारले गुठी संस्थानकाठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयबाट नियन्त्रणमा लिएको छ ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने लक्ष्यसहित सरकारी तथा निजी तबरबाट विभिन्न कार्यक्रमहरु भैरहेका बेला एउटा सुखद खबर सार्वजनिक भएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको फोब्र्स पत्रिकाले नेपाललाई विश्वका घुम्नलायक उत्कृष्ट देशको सूचीमा दर्ज गरेको हो । त्यो पनि पहिलो देशको रुपमा नेपालको नाम राख्नु पक्कै पनि सकारात्मक विषय हो ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ । स्थानीय विशेष अदालतका ३ जना न्यायशीसको बेञ्चले उहाँमाथि राज्यद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुर्शरफ भने उपचारका क्रममा दुबईमा रहनुभएको छ । यही बेला लाहोरस्थित उच्च अदालतका उच्च न्यायाधीश संलग्न बेञ्चले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ अर्भिंगले नेपालको काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको टोलीलाई आत्मिय स्वागत गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीसहितको टोली टेक्सस पुगेको छ । यी दुई देशका दुई शहरबीचको सम्बन्ध विस्तारको सेतुको रुपमा भ्रमणलाई लिइएको अधिकृत अधिकारीले जानकारी दिए । अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई हस्ती (कलाकारद्वय) को पशुपति आर्यघाटमा एकैदिन अन्त्येष्टि गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय दुबै कलाकारको अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो । भट्टराईलाई १५ वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका तारहरुको गुजुल्टोले अस्तव्यस्त देखिँदै आएको काठमाडौंको पर्यटकीय नगरी ठमेल अब सफा देखिने भएको छ । काठमाडौं महानगरपालिका र ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रमा भएका अव्यवस्थित तारहरुलाई भूमिगत ढंगले व्यवस्थापन गर्ने काम शुरुभएसँगै ठमेलेको मुहार फेरिन लागेको हो । त्यसका लागि केही साता अघि ठमेल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
Ravi Dhungel Nepal has seen a paradigm shift in social, economic and political sectors in the last decade. As one of the oldest nations in the region transitioning to the newest republic, people’s movement and republic centric ideas have been thrust to the center stage. Nepal has also made remarkable progress in adopting information and…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top