Best Khabar Team | २०७६ पुष ७ गते सोमबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ नागरिकले विभिन्न गैरकानुनी कार्य गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले आज काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ । यस क्रममा दर्जनौं चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले काठमाडौंको मनमैजु, बुढानिलकण्ठ, बाँसबारीलगायतका स्थानमा चिनियाँ नागरिकले लिएको घरको खानतलासी लिएर उनीहरुलाई पक्राउ गरेको हो । यद्यपि प्रहरीले…
Best Khabar Team | २०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको राजनीतिक समूहले काठमाडौंमा भूमिगत ढंगले सञ्चालन गरेको कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरी स्रोतका अनुसार विगत केही महिना यता चन्द समूहले काठमाडौंको हात्तिगौंडामा गोप्य ढंगले सञ्चालन गरिरहेको सो कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले समूहका ६ जना कार्यकर्तालाई हतियारसहित…
Best Khabar Team | २०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित गीत ‘छेक्यो, छेक्यो, देउराली डाँडा, हुस्सु र कुहिरोले…’ बोलका गीतका सर्जक सुक गुरुङ्गको निधन भएको छ । चर्चित सांगीतिक समूह ‘नेपथ्य’का एक सदस्य गुरुङ्ग विगत केही समयदेखि महुमेह र उच्च रक्तचापबाट पीडित थिए । मधुमेहकै कारण उनले आफ्नो दृष्टिसमेत गुमाएका थिए । ५ वर्षअघि विरामी भएर…
Best Khabar Team | २०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई आगामी १५ दिनभित्र कर चुक्ता गर्न ठूला करदाता कार्यालयले निर्देशन दिएको छ । कार्यालयले आज दोश्रोपटक एनसेलललाई पत्र पठाई १५ दिनभित्र कर चुक्ता नगरे कडा कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको हो । लामो समयदेखि सरकारलाई तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दै आएको निजी मोबाइल सेवा प्रदायक एनसेलले…
Best Khabar Team | २०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि छानबिनको दायरामा परेको आजको कान्तिपुर समाचारमा उल्लेख छ । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका अधिकारीले पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ गरेको समाचारमा जनाइएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री बनेका बेला मन्त्रीपरिषद्ले निर्णय गरी सो जग्गा…
Best Khabar Team | २०७६ पुष ५ गते शनिबार
२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा भारतको उत्तर प्रदेशमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका कारण विगत ३ दिनमा मात्रै भारतमा १४ जनाको ज्यान गएको हो । नागरिकता विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको कारबाहीमा उत्तर प्रदेशमा मात्रै १४ जनाको ज्यान गएको बताइएको । प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भएको प्रदर्शनका…
Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई थप उपचारका लागि भारत पु-याइएको छ । छोरी गंगा दाहाल तथा नेकपाका नेता मातृका यादवसहितको टोलीले सितालाई उपचारका लागि भारतको हरिद्वारस्थित योगगुरु रामदेवको आश्रममा पु-याएको हो । आफ्नी आमालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेव आश्रम पु-याइएको भन्दै छोरी गंगाले…
Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज साँझ शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ३ रेक्टरस्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिममा पर्ने जार्म प्रान्तमा रहेको छ । भूकम्पको धक्का पाकिस्तान र भारतकै केही भूभागमा समेत महशुस गरिएको बताइएको छ । जार्म प्रान्तको ५१ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको…
Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक पोर्चुगलका विभिन्न स्थानमा पानीसँगै आएको हावाहुरीले दर्जनौं स्थानमा रुखहरु लडाएको छ । रुखहरु लड्दा कतिपय ठाउँमा बाटोहरु अवरुद्ध बनेको छ भने कतिपय स्थानीयको घर रुखले च्यापेको छ । स्थानीय नागरिक सुरक्षा अधिकारीका अनुसार राजधानी लिस्बोनसहित देशका प्राय सबै क्षेत्रको मौसम अपरान्हदेखि विग्रेको हो । यो अवस्था…
Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ । अनिलाले अब चीनको ग्वान्जोमा आगामी यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top