Archive

बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने जाने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहितका कार्यकर्तालाई सिंहदबारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष गजुरेलसहित सिंहदबार पुगेका नेका माओवादीका करिब एक दर्जन कार्यकर्ता रहेका छन् । उनीहरुले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र अतिक्रमण गरी भारतले बनाएको नयाँ नक्सा तत्काल सच्चाउन दबाब दिने…

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी धर्मका एक धर्मगुरु रहँदै आएको घरमा घरमा गएराति भएको छुराकाण्डमा ६ जना घाइते भएका छन् । न्यूयोर्कको मोन्सेमा रहेका यहुदी धर्मगुरु रब्बीको घरमा यहुदीहरुको एक पर्व मनाउने क्रम चलिरहेका बेला एक्कासी छुरा आक्रमण भएको हो । सो आक्रमणमा परी घाइते भएका मध्ये केहीको शरीरमा गम्भीर चोट…

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका भित्र सडकमा मागेर बस्न नपाउने गरी अभियान सञ्चालन गरेको छ । त्यसका लागि उपत्यकाका विभिन्न स्थानमा पुगेर टोलीले मागेर बस्नेहरुलाई त्यहाँबाट हट्न आग्रह गरेको छ । गुजारा चलाउने नाममा सडकमा मागेर बस्दा सार्वजनिक सवारीसाधन देखि मानिसहरुसमेतको आवागमनमा कठिनाई परेको भन्दै महानगरपालिकाले मगन्ते हटाउने अभियान शुरु गरेको…

‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’ चलचित्रहरु बन्ने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । यही क्रममा राम्रो व्यापार गर्न सफल ‘छक्का पञ्जा’ ले अब चौथो श्रृङ्गखला (सेरिज) सार्वजनिक गर्ने भएको छ । ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ को सफलतासँगै अब दर्शकहरुले ‘छक्का पञ्जा ४ ’…

चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पालिएको ८४ वर्ष पुरानो हात्तिको मृत्यु भएको छ । माउतेले जंगलमा चराउन लगेका बेला एक्कासी ढलेको हात्तिको राति अबेर त्यहि मृत्यु भएको निकुञ्ज स्रोतले जानकारी दिएको छ । एक्कासी ढलेको हात्तीलाई निकुञ्जका कर्मचारीले केही उपचारको कोशिष गरेको भएपनि राति अबेर त्यही उनले त्यही स्थानमाप्राण त्यागेको…

दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर मस्त निद्रामा सुतिरहेका बेला क्षेत्रपाटी बस्ने मनोज सुन्दास आँखा मिच्दै झल्यांस्स विउँझन्छन् । मनोज ओछ्यानमै हुँदा नजिकैको पर्यटकीय नगरी ठमेलको रात्रीकालिन मनोरञ्जनको आवाज उनको कानसम्म आइपुग्दछ । विरामी भएर उठ्नै नसक्ने अवस्था बाहेक महिनामा २६ दिन मनोज बिहान चारै बजे उठ्छन् । हतार हतार उठी मुख…

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका लागि मुख्य बाधक तत्वमध्येको एक चोक चोकमा ठड्याईका होर्डिङ्ग बोर्डहरु भएको ठहर गरी यसलाई हटाउने अभियान शुरु गरिएको छ । गृहमन्त्रालयको निर्देशनमा कामनपाको अगुवाईमा काठमाडौंका शहरी क्षेत्रमा रहेको होर्डिङ्गबोर्डहरु हटाउने काम अघि बढाइएको हो । यस अक्रममा आजमात्रै करिब २ दर्जन स्थानका होर्डिङ्ग बोर्ड हटाईएको काठमाडौं…

यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका परिक्षार्थीलाई घुस लिएर पास गराएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले बुटबलस्थित तत्कालीन यातयात कार्यालयका प्रमुख र प्रहरी निरीक्षणविरुद्ध आज मुद्दा दायर गरेको छ । विशेष गरी मोटरसाइकल, हलुका सवारी साधन तथा हेवी गाडीहरुको ट्रायल परीक्षामा फेल भएका परिक्षार्थीबाट मोटो रकम घुुस लिएर उनीहरुलाई लाइन्सेन्स दिएको आरोपमा…

मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप…

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । चालकदलका पाँच सदस्यसहित १ सय जना यात्रु बोकेर राजधानीका लागि उडेको सो विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । स्थानीय एक बारमा ठोक्किएर जहाज घरमा बज्रन पुगेको थियो । दुर्घटनामा केही भने जिवितै रहेका छन् । केही घाइतेको…

Top