Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । चालकदलका पाँच सदस्यसहित १ सय जना यात्रु बोकेर राजधानीका लागि उडेको सो विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । स्थानीय एक बारमा ठोक्किएर जहाज घरमा बज्रन पुगेको थियो । दुर्घटनामा केही भने जिवितै रहेका छन् । केही घाइतेको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक गीतको क्षेत्रमा चर्चित गायकका रुपमा आफूलाई स्थापित गराउन सफल रामकृष्ण ढकालको बैवाहिक जीवन भने असफलसावित भएको छ । गायक ढकाल र उनकी श्रीमती निमल ढकालबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो । उनीहरुले केहीवर्षअघि प्रेम विवाह गरेका थिए । पछिल्लो समय उनीहरुबीच मतभेद बढ्दै गएपछि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ भत्काउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विशेषगरी सुदरपश्चिमका जिल्लाहरुमा रहेका छाउगोठमा महिनावारी भएका बेला बस्न बाध्य पारिएकै कारण वर्षेनी दजनौं महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले अविलम्ब रुपमा तत्काल छाउगोठ हटाउन निर्देशन दिएको हो । सरकाले छाउपडी प्रथा उन्मुलनका लागि विशेष अभियान शुरु…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा मोबाइल बोक्छ होला ? एक, दुई वा बढीमा तीन । तर प्रहरीले गत आइतबार राजधानीका विभिन्न स्थानमा गरेको ‘सर्च अपरेशन’का क्रममा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुबाट बरामद…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म भएको गोली काण्डमा १ जनाको ज्यान गएको छ भने करिब २ दर्जन घाइते भएका छन् । बाल्टिमोट, मिनिसोटा तथा सिकागोमा फरक फरक समयमा भएको गोली काण्ड कसले र किन गरायो भने विषयमा अहिलेसम्म केही खुल्न नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ । नेपाली…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार सरकारले आगमा पुस १६ अर्थात् जनवरी १ तारिकका दिन काठमाडौंको दरशथ रंगशालामा विशेष समारोहको आयोजना गर्न लागेका हो । सो समारोहबाटै नेपाल भ्रमणवर्ष २०२० को औपचारिक सुरुवात गरिने छ । कार्यक्रममा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यान तान्दै आएको छ । यही महोत्सव हेर्नकै लागि भनेर पनि कतिपय विदेशी तथा स्वदेशी पर्यटकहरु महोत्सवका बेला चितवन पुग्ने गर्दछन् । यसवर्ष पुस १० देखि १८ गतेसम्म चितवनको बाघमारा सामूदायिक बनको चौरमा हात्ती महोत्सव…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय रुपमै गजल महोत्सव आयोजना हुन लागेको छ । कथा, कवितालगायत साहित्यका विभिन्न विधाहरुको राष्ट्रिय रुपमै महोत्सव गरिने गरिएको भएपनि गलज महोत्सव भने पहिलोपटक हुन लागेको हो । यसको संयोजक नेपाल राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानले गर्दैछ । देशव्यापी रुपमा गलजप्रेमीहरुको संख्या बढ्दै गएपछि र सामाजिक सञ्जालमा राम्रा राम्रा गजल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर पहिलो साता एउटा सनसनीपूर्ण समाचारहरु अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुको प्रमुख समाचारको विषय बन्यो । टर्कीमा रहेको साउदी अरेवियन दुतावासमा एकजना साउदी पत्रकारको हत्या भएको सो समाचारपछि यसको अन्र्तराष्ट्रिय स्तरमा ठूलै विरोध भयो । साउदीका पुराना तथा स्वतन्त्र विश्लेषण गर्ने पत्रकार जमाल खाशोज्जीलाई दुतावासभित्रै हत्या गरेको विषयमा तत्कालीन रुपमा…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top