Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक एनएलले सरकारलाई बुझाउनुपर्ने लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले यसअघि १५ दिनको समय दिएर अन्तिम पटकको लागि कर चुक्ताको लागि आग्रह गरेको भएपनि एनसेलले पूरै लाककर तिर्न भने आनाकानी गरिरहेको छ । लाभकर, व्याज हर्जनासहित एनसेलमाथि सरकारले २२ अर्ब ६८ करोड…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा सञ्चालित किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न सम्बन्धीत प्रहरी प्रधान कार्यालय कार्यालय जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले चिनी मिलमा उखु सप्लाई गर्ने दजर्नौ किसानहरुको वर्षौदेखिको बक्यौता रकम नतिर्ने करिब १ दर्जन बढी चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट आज एकजा भारतीय नागरिक अबैध सुनसहित पक्राउ परेका छन् । भारत महाराष्ट घर भएका सुनिल हरिराम नाम गरेका भारतीय नागरिकलाई सुरक्षा चेकजाँचका क्रममा विमानस्थलबाट प्रहरीले पक्रेको हो । पक्राउ परेका हरिरामले मलद्वारमा लुकाएर आधा किलो सुन नेपाल आयात गर्ने असफल गरेका थिए । आज बिहान २…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण स्थानीय उपभोक्ता समितिमार्फत गराईने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलेले दिएको जानकारी अनुसार यसअघि विदेशी संघसंस्थाको सहयोगमा सो मन्दिर पुननिर्माण गर्नेविषयमा छलफल चलेपनि अन्त्यमा स्थानीय उपभोक्तासमितिलाई नै सो मन्दिर पुर्ननिर्माण गर्ने जिम्मा दिने निर्णय भएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा यसको प्रभाव अत्यधिक देखिन थालेको छ । विशेशगरी मध्य तराईका बारा, पर्सा, धनुषा, महोत्तरी,सिराहालगायतका जिल्लामा चिसोका कारण बृद्दबृद्दा र बालबालिका बढी प्रभावित भएका छन् । चिसोका कारण यी जिल्लाहरुमा यो वर्षमात्र आधादर्जनको ज्यान गै सकेको छ भने दजनौं स्थानीय बासिन्दा विरामी परेका छन् । शितलहर तथा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० डिसेम्बर, २०१९ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक शुरु हुन अब केही घण्टामात्रै बाँकी छ । सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरेको पर्यटन भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा विभिन्न स्थानमा आ–आफ्नै तवरले कार्यक्रमहरु सञ्चालन भै रहेका छन् । यही क्रममा काठमाडौंको पर्यटकीय नगरी ठमेलका व्यवसायीहरुले आज एक कार्यक्रम गरी पर्यटन भ्रमण वर्ष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन पत्र बुझाउन गएका बेला सिंहदबार गेटबाटै पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सरकारप्रति कडा आक्रोश पोखेका छन् । उनले नेपाल भारत सिमावर्ती कालापानीबाट भारतीय सेना हटाउने पार्टीको अभियान सफल पारिछाड्ने उद्घोष समेत गरे । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक समेत…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार गरेको अभियोगमा २ महिना अघि पक्राउ परेका सुनसरीका कृष्णदास गिरी आज अदालतको आदेशमा रिहा भएका छन् । सिद्धबाबाको नामले समेत परिचित गिरी गत मंसीर १६ गते विराटनगरको एक नर्सिङ्ग होमबाट पक्राउ परेका थिए । प्रहरी पक्राउ गर्न जाँदा उनी स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालको अति…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला भै प्राथना गरिरहेका बेला एउटा चर्चभित्र बन्दुधकारीहरुले आक्रमण गरेका छन् । सो आक्रमणमा परी दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार बिहान भएको प्राथना सभामा २ जना बन्दुकधारीहरु एक्कासी चर्चमा प्रवेश गरी प्राथना सभामा रहेकाहरुमाथि गोली चलाएका थिए…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन कार्यक्रम निक्कै नै तामझामका साथ हुने भएको छ । पर्यटन मन्त्रालयको आयोजना हुन लागेको उदघाटन कार्यक्रममा मात्रै करिब २ करोड रुपैयाँ खर्च गरिने आयोजक पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । कार्यक्रममा देशमा विभिन्न क्षेत्रमा प्रचलित झाँकीहरुको प्रस्तुती रहनेछ । सरकारले कम्तीमा २० लाख पर्यटक भित्र्या-उने…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top