Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा आफूहरुलाई पृथक र अब्बल विकास बैंकको रुपमा विकास गर्ने उद्घोष कामना सेवा विकास बैंकले गरेको छ । काठमाडौंमा आज बैंकले १३ औं वार्षिक साधारणसभाको अवसरमा गरेको कार्यक्रममा पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्र निक्कै प्रतिपर्धात्मक रहेको भन्दै ग्राहकको मन जित्नेगरी आफ्ना बैंकको सबै शाखाहरुबाट अत्याधुनिक, अब्बल र प्रविधिमैत्री…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै नेपालस्थित अमेरिकी राजदूतावासले यसलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । २० लाख पर्यटक भित्र्या-उने नेपाल सरकारको यो अभियानलाई सघाउन जनवरी महिनाभर सामाजिक सञ्जालमा अभियान चलाउने दुतावासले जनाएको छ । दुतावासले आज आफ्नो आधिकारिक…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक एवं नेपाल प्रहरीका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा दरबन्दी भएको ठाउँमा पुग्न ३ नम्बर प्रहरी प्रदेश कार्यालयले निर्देशन दिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा भएको १३ दिनसम्म पनि मल्लले जिल्ला छाड्न आनाकानी गर्दै चितवनस्थित जिल्ला प्रहरी कार्यालयमै काम गरिरहेपछि…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्थलसेनाका प्रमुखसमेत रहेका सेनापति सेन यि मिङ्गको आज बिहान उत्तरी ताईवानमा भएको हवाईजहाज दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा अरु ७ जनाको समेत ज्यान गएको छ । पहाडी क्षेत्रमा आकस्मिक अवतरणका क्रममा सो विमान दुर्घटनामा परेको…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले मनाउने राष्ट्रिय टोपी दिवस यसपटक विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत मनाएका छन् । राष्ट्रिय तथा मौलिक पहिचान टोपी को संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यसपटक क्यानडामा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका हुन् । गैर आवासीय नेपाली संघ क्यानडाको अगुवाईमा भएको सो कार्यक्रमा नेपाली ढाका…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये धेरैले कैलाश पर्वत र मानसरोबरको विषयमा सुन्नुभएको, पढ्नुभएको वा देख्नुभएको होला । कतिपय आफैं कैलाश पुगिसक्नुभएको छ होला । हो हामी त्यहि कैलाश पवर्तको विषयमा जानकारी गराउँदैछौं । जुन ठाउँलाई पृथ्वीको स्वर्गको रुपमा दाँज्ने गरिन्छ । छिमेकी मुलुक चीनको स्वसासित तिब्बतमा पर्दछ कैलाश मानसरोबर । समुद्र…
Best Khabar Team | २०७६ माघ १८ गते शनिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र कास्मिरमा सिमा सुरक्षामा खटिएका भारतीय सैनिक र पाकिस्तानी सुरक्षाफौजबीच भएको गोलाबारीमा एक नेपालीको ज्यान गएको छ । सो घटनामा ज्यान गुमाउनेमा भारतीय सेनामा कार्यरत नेपालको गोर्खा जिल्ला स्थायी घर भएका एक नेपाली भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतक नेपाली गोर्खाको दुर्गम रिप गाउँपालिकाका वडा नम्बर…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वर्ष मात्रै नभै अबको एक दशकलाई नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सरकारले विशेष कार्ययोजना ल्याउने बताउनुभयो । नेपालमा दिगो शान्ति र स्थायीत्व कायम…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष २०२० को अवसरमा हिजो साँझ सामाजिक सञ्जाल ट्वीटरमा एउटा ट्वीट गर्नुभयो । उहाँले विक्रम सम्बत् सांस्कृतिक क्यालेन्डरको रुपमा राख्न र इस्वी सम्वत्लाई प्रशासनिक एवं आर्थिक क्यालेन्डरको रुपमा लागू गर्नुपर्ने विचार राखेसँगै उहाँका ट्वीटर फलोअर्सले त्यसको विरोध जनाएका छन् । ट्वीटरमा प्रधानमन्त्री भट्टराईले नेपालमै जन्मेको…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । नेपाल र नेपालीको पहिचानसँग जोडिएको टोपीको संरक्षण र यसको अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले अंग्रेजी नयाँवर्षको दिन राष्ट्रिय टोपी दिवस मनाउने गरिन्छ । यही क्रममा काठमाडौंको ठमेलमा पनि आज टोपी दिवस आयोजना गरिएको थियो । सो कार्यक्रममा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top