Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे संक्रान्ति पर्वलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा तरुल, पिँडालु र सखरखण्ड भित्रिएको छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार, कालीमाटी तरकारी तथा फलफूल बजारमा गतवर्ष माघे संक्रान्तिका बेला ९ सय ९९ सय मेट्रिकटन कन्दमुल भित्रिएको भएपनि यो वर्षको यही समयमा करिब १ हजार…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ । विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद भवनको रुपमा रहेको काठमाडौंको सिंहदबारस्थित संसद भवन अब भत्काइने भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्व बोकेको सो संसद भवन भत्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएसँगै अब सो भवन राज्यले सञ्चालन गर्ने गेष्टहाउस ‘स्टेस गेष्टहाउस’मा परिणत हुने भएको हो ।…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित जितपुरफेदीमा रहेको एनसेल टावर र दक्षिणी क्षेत्रको दक्षिणकालीमा रहेको अर्को टावरमा गएराति आगजनी भएको हो । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुर फेदीमा रहेको सो टावरमा गएराति १ बजेतिर अज्ञात समूहले पेट्रोल खन्याएर आगो लगाएको बताइएको…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा परी गजल गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा गायक भट्टराईको ज्यान गएको हो । दरबारमार्गबाट निजी कार चलाएर निवासतर्फ जाने क्रममा उनले चलाएको गाडी सडक छेउमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटना लगत्तै उनलाई थप उपचारको लागि काठमाडौंको वीर…
Best Khabar Team | २०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा…
Best Khabar Team | २०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण पश्चिममा पर्ने पर्यटकीय क्षेत्र कासकाईसमा समुद्रमा डुबेर २ नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एकैघरका सदोहर दाजुभाई कमल वाईबा तामाङ र श्याम वाईबा तामागं छन् । पोर्चुगलको टेलिभिजन सिसले जनाएअनुसार उनीहरु माछा मार्ने उद्देश्यले सो स्थानमा गएको बताइएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ । समिति सभापति…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘।’ सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको उकाली बसन्त थापा नामक युटुब बाट आज सार्बजनिक भएको हो । भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि, बसन्त थापा,दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top