Archive

जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । नेपाललगायत विश्वभर अँग्रेजी नयाँवर्ष धुमधामका साथ मनाईँदै छ । तर यहीबीचमा नेपाललगायत विश्वभर छरिएर रहेका नेपालीहरुले यो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा समेत मनाउने गरेका छन् । पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले शुरु गरेको…

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दुतावासमा आज भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । इराकको राजधानी बग्गादस्थित अमेरिकी दुतावासमा सोमबार भएको सो घटनाप्रति राष्ट्रपति ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै इराकी सरकारलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो । बग्दादमा रहेको अमेरिकी दुतावासको…

आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र आवश्यक पर्ने खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। जनसंख्याको ठूलो हिस्सा कृषिक्षेत्रमा संलग्न भए पनि कृषिको औद्योगिकीकरण हुन नसक्दा उत्पादन बढ्न सकेको छैन, उल्टै परनिर्भरता बढिरहेको छ। यदाकदा केही उदाहरणीय काम भएका होलान् तर समग्रमा स्थिति निराशाजनक नै छ। अहिले कृषिक्षेत्रप्रति जनस्तरमा समेत…

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा आधारित साामजिक सुरक्षा योजना लागू गर्न जारी गरेको निर्देशिका जर्बजस्ती लागू गर्न खोजिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुको माग सम्बोधन नगरी सामाजिक सुरक्षा योजना बैंक तथा वित्तीय क्षेत्रमा लागू गर्न खोजेको आरोप…

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । जुन ठाउँमा वर्षेनी लाखौं विदेशी तथा स्वदेशी पर्यटकहरु आउँछन् । यहाँका पशुपतिनाथ, स्वयंभू, बसन्तपुर, हनुमानढोका, भक्तपुर तथा ललितपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्धलगायतका धार्मिक तथा पर्यटकीय स्थल देश विदेशका पर्यटकको बीच चर्चाको शिखरमा रहेको छ । तर देशको राजधानी काठमाडौंमै रहेर प्रसस्त…

युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ मड्रिड । नेपालका गुरुङ समुदायले आज विश्वभर तमुल्होसार पर्व धुमधामका साथ मनाएका छन् । कतिपय देशमा स्थानीय समय अनुसार अहिले ल्होसार मनाईँदै छ । यही क्रममा युरोपेली मुलुक स्पेनलाई कर्मथलो बनाएर बसेका गुरुङ्ग समुदायले पनि धुमधामका साथ ल्होसार पर्व बनाएका छन् । ‘‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले…

मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगितामा नेपाली चेली अनिला श्रेष्ठले २ विधामा उपाधी जितेकी छन् । सोमबार भएको प्रतियोगितामा श्रैष्ठले ‘मिसेस लोयल’को उपाधी हात पारेकी हुन् । यस्तै उनले सेमिफाइनलिष्टको उपाधी समेत हात पारेकी छन् । छिमेकी मुलुक चीनको ग्वन्जाओमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न ९० देशका विवाहित महिलाहरुको सहभागिता…

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडियो) खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ । दोलखामा सिडियो भएर काम गरेका बेला रिजालले क्षेत्राधिकार मिचेर विभिन्न मुद्दाका अभियुक्तसँग १ लाख भन्दा बढी घुस लिएको भिडियो सार्वजनिक भएपछि उनलाई गृहमन्त्रालयले निलम्बन्ध गरी अनुसन्धान अघि बढाईको थियो । स्मरणीय के छ भने…

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक एनएलले सरकारलाई बुझाउनुपर्ने लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले यसअघि १५ दिनको समय दिएर अन्तिम पटकको लागि कर चुक्ताको लागि आग्रह गरेको भएपनि एनसेलले पूरै लाककर तिर्न भने आनाकानी गरिरहेको छ । लाभकर, व्याज हर्जनासहित एनसेलमाथि सरकारले २२ अर्ब ६८ करोड…

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा सञ्चालित किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न सम्बन्धीत प्रहरी प्रधान कार्यालय कार्यालय जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले चिनी मिलमा उखु सप्लाई गर्ने दजर्नौ किसानहरुको वर्षौदेखिको बक्यौता रकम नतिर्ने करिब १ दर्जन बढी चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको…

Top