Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब मोबाइल एप्सबाटै ट्याक्सी मगाउन सकिने भएको छ । यसअघि केही ट्याक्सीहरुले पठाओ, माई ट्याक्सीलगायतका मोबाइल एप्स प्रयोग गरी सेवा दिने गरेको भएपनि अब भने उपत्यकाभित्र ट्याक्सी चढ्नेहरुका लागि ट्याक्सीमाण्डौं नामको मोबाइल प्रयोग गर्न सकिने भएको छ । ‘ट्याक्सीमाण्डौं’ एप्स डाउनलोड गरी आफ्नो बारेमा सबै जानकारी राखेपछि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती नेपाली भूभाग लिम्पियाधुरा आफ्नो भूभागमा पारेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसलाई सच्चाउन भारतलाई चौतर्फी दबाब परेको छ । देश विदेशमा भारतीय पक्षले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध समेत भै रहेका छन् । काठमाडौंमा भने संसदको अन्र्तराष्ट्रिय समितिमा यो विषयमा गरामगरम बहस शुरु भएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट हालै एक नेपाली युवक छुटेका छन् । उनले आफू छुटेलगत्तै ब्लडमनी तिर्नका लागि सहयोग जुटाउने सबैप्रति धन्यावाद समेत दिएका छन् । चितनवका जलेश्वर महतोले आफूलाई जेलबाट छुटाउन सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएका बालबालिकाहरुले काठमाडौंमा ‘सर्कस’ देखाउँदै छन् । उनीहरुको संरक्षका लागि भन्दै खोलिएका विभिन्न संघ संस्था र ‘सर्कस काठमाडौंको समन्वयमा जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउन लागिएको हो । काठमाडौंमा आज पत्रकरा सम्मेलन गरी यो विषयमा जानकारी गराएको छ । ‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा बढी श्रीमती हुनलाई सामान्य मानिन्छ । धेरै पुरुषका दुईवटा श्रीमती हुन्छन् । कतिका ३ वटी वा त्यो भन्दा बढी हुन्छन् । तर नेपालकै केही यस्ता जिल्लाहरु छन् जहाँ बहु श्रीमान् राखेर श्रीमतीहरुले जिवन चलाइ रहेका हुन्छन् । विशेष गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले पनि यस्ताहुन्छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट शरणार्थी बनेर स्थायी बसोबासका लागि अनुमति दिने क्रम बढी रहेका बेला विश्वका विभिन्न देशका नागरिकले नेपालमा शरणार्थी बनेर बस्ने गरेको तथ्य सार्वजनिक भएको छ । शरणार्थी सम्बन्धी अन्र्तराष्ट्रिय संस्था राष्ट्रसंघीय शरणार्थी उच्चआयो (युएनएचसीआर)का अनुसार नेपालमा विभिन्न ९ वटा मुलुकका नागरिकहरुले शरणार्थीको रुपमा बस्दै आएका छन् ।…
Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानमा सिमा अतिक्रमण गरेको विरोधमा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना दिइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको पहलमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरिएको हो । धर्नामा सहभागीहरुले भारतले हालै हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको…
Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार
११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३ महिनापछि हिमालयन एयरलाईन्सले खाडी राष्ट्र मलेसियामा पुनः उडान शुरु गरेको छ । यसअघि गत वर्षको नोभेम्बरबाट मलेसियामा नेपाली र रोजगारीको लागि जान बन्द भएपछि एयरलाईन्सले मलेसिया उडान समेत बन्द गरेको थियो । तर नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै पुनः उडान सुचारु गरेको हो । एयरलाईन्सका…
Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले एकीकृत भूमी ऐन अघि बढाउने तयारी गरेको बताउनुभएको छ । आफूले सेवा प्रवाहको क्षेत्रमा जनताको जमिन रक्षाको लागि विभिन्न ६२ वटा जिल्लामा एकसाथ डकुमेन्ट स्क्यानिङ्गको लागि काम गर्न टेण्डर प्रक्रिया अघि बढाईएको पनि मन्त्री अर्यालले जनाईन् । उनले भनिन्,“डिजिटलाईजेशनमार्फत हामी…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top