Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार
११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको युरोपेली मुलुक फिनल्याण्डले ३४ वर्षकी एक महिलालाई प्रधानमन्त्रीको रुपमा पाएको छ । हिजो सम्पन्न मन्त्रीपरिषद्को बैठकले सान्ना मारिनलाई प्रधानमन्त्रीको रुपमा चयन गरेको हो । उनी फिनल्याण्डको समाजवादी लोकतान्त्रिक पार्टीबाट प्रधानमन्त्रीमा चुनिएको हो । एक साता अघि तत्कालीन प्रधानमन्त्री एण्टी रिन्नेले राजीनामा दिएलगत्तै फिनल्याण्डमा प्रधानमन्त्री पद रिक्त…
Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी तुनजी यो वर्षको विश्व सुन्दरी घोषित भएकी छन् । यो जित सँगै उनले पहिलो पटक अश्वेत अफ्रिकी युवतीबाट मिस युनिर्भस जित्ने लिस्टमा आफ्नो नाम दर्ज गराएकी छन् । विभिन्न चरणहरु पार गर्दै उनले अन्त्यमा उपाधी जितेकी हुन् । जर्जियाको एट्लान्टास्थित टाइलर पेरी स्टुडियोमा आयोजित भएको सो…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त सदस्यहरुको चुनावी प्रक्रिया आगामी माघ ९ गते गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले सभामा रिक्त एक तिहाइ सदस्यको चुनावको मिति प्रस्ताव गरेको हो । आगामी फागून २० गते पदावधि सकिन लागेका १९ जना सदस्यहरुको पदावधि सकिनु झण्डै डेढ महिना अघि नै…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका आशाकाजी बटाजुको दैनिकी माटोमै खेलेर वित्ने गर्दछ । १३ वर्षको उमेरदेखि आफ्ना बुबासँगै माटोको भाँडा बनाउने काममा सहयोग गर्नुभएका बटाजु आजसम्म पनि त्यसैगरी माटोको भाँडा बनाएर आफू र आफ्ना परिवारका ५ जना सदस्यको दैनिकी टारी रहनुभएका छ । कर्मशील बटाजुले ५ दशक भन्दा बढी समय यसैगरी…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
Kathmandu . Experts fear that these glaciers in the Himalayas are shrinking. Temperatures here have risen by 1.1 degrees celsius over the last 100 years. The Kolahoi Glacier, spread over 11 square kilometres, has shrunk by 2.63 square kilometres in the last 30 years alone. This glacier is the main water source for Kashmir’s biggest…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस २५ गतेदेखि शुरु हुँदैछ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा छन्– कृष्ण र येसु ख्रिस्ट । कृष्णलाई सनातन धर्मका ग्रन्थहरूमा र ख्रिस्टलाई इसाई धर्मका ग्रन्थहरूमा पढ्न पाइन्छ । पूर्वीय अनुसन्धाताहरूले ‘ख्रिस्ट शब्द ‘कृष्ण शब्दकै अपभ्रंश रूप हो भनेका छन्, जसरी ‘इब्राहिम शब्दलाई ‘ब्रह्मा शब्दको अपभ्रंश रूप मानिएको छ । ख्रिस्टको जीवनको १८ वर्ष लामो अवधि कहाँ…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन आयोजना भै रहेको छ । त्यसमा विश्वका करिब २ सय राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख, विभागीय मन्त्री एवं जलबायु परिवर्तनको क्षेत्रमा क्रियाशील व्यक्तिहरु सहभागी छन् । त्यही कार्यक्रममा नेपालका बनमन्त्री शक्ति बस्नेत पनि सहभागी छन् । उनले जलबायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ । त्यो कुरा मैले थाहा पाउने कुरै भएन । २०६३ साल मङ्सिर ५ गते त्यस्तो द्वन्द्व अन्त्य गर्न देशमा सरकार र विद्रोहमा रहेको माओवादी पार्टी बीचमा सम्झौता भएको रहेछ । त्यतिबेला म करिब चार वर्षको रहेछु । त्यो सम्झौताको नाम ‘वृहत् शान्ति सम्झौता’ रहेछ । अहिले बुझ्ने…
Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन्…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top