Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका लागि युरोप आएकामध्ये ४ जना युरोपबाट नपर्केपछि नेपाली नाट्यक्षेत्रमा अहिले विभिन्न खाले टिकाटिप्पणी शुरु भएको छ । त्यसो त विभिन्न कार्यक्रममा युरोप आएर यतै लुकेर यहाँको स्थायी आवासीय अनुमति कार्ड लिने नेपालीहरुको पुरानै चलान भएको छ । यही क्रममा पोखराको युथ क्रियसन थिएयटरबाट आएका १२ जना…
Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परिक्षणको काम रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण गर्ने कार्य जारी राख्न आज अन्तरिम आदेश जारी गरेको हो । केही महिना यता भारतबाट आयातित तरकारी तथा फलफूलमा मानव स्वास्थ्यलाई…
Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत २२ दिनदेखि वेपत्ता हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष सिन्धु शाहीको शव आज भेटिएको छ । विकट हिमाली जिल्ला हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष शाहीसहित १२ जना सवार जीप २२ दिनअघि कर्णाली नदीमा वेपत्ता भएको थियो । वेपत्ता जीप र यात्रुको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मीको टोलीले २ सातासम्म प्रयास…
Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझा विरुद्ध उजुरी दिएकी छन् । प्रहरीका अनुसार आफूलाई पटक पटक श्रीमान्ले पिट्ने गरेको तथा अन्य घरेलु हिंसा गर्ने गरेको सिल्पाले प्रहरी परिसर टेकुमा दिन दिन अघि दिएको उजुरीमा उल्लेख छ । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार…
Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको नेकपाका कार्यकर्ता र प्रहरीबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार सादा पोसाकमा रहेका प्रहरीमाथि चन्द समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाएको थियो । घटनामा परी नेकपा चन्द समूहका एक र…
Best Khabar Team | २०७६ बैशाख २४ गते मंगलबार
०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । आज दिउँसो एक्कासी छाति भारी हुने तथा दुख्ने समस्या देखिएपछि उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । उहाँको पारिवारिक श्रोतका अनुसार उहाँमा हृदयघात भएको हो । हाल उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको…
Best Khabar Team | २०७६ बैशाख २४ गते मंगलबार
०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले स्थानीयलाई झस्काईदिएको छ । भूकम्पपछि पनि नियमित रुपमा पकारम्पनहरु गै रहेका छन् । अमेरिकको क्यालिफोर्नियामा गएको यो करिब २० वर्षयताकै ठूलो भूकम्प भएको अधिकारीहरुको भनाई छ । अमेरिकाको एन्जलसबाट करिब साढे २ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प ६ दशमलव ४ रेक्टर…
Best Khabar Team | २०७५ चैत्र २४ गते आइतबार
०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेको दाबी गरिएको छ । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ । संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।…
Best Khabar Team | २०७५ चैत्र २४ गते आइतबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग बसोबास गर्दै आएका एक नेपाली बालक मृत भेटिएका छन् । टेक्ससको डेन्टन सहरमा बस्दै आएका सञ्जय गुरुङ्गका २ वर्षका छोरा मृत अवस्थामा गाडिभित्र भेटिएको त्यहाँस्थित नेपाली समुदायले जानकारी दिएका छन् । उनी मङ्गलबारदेखि हराईरहेको बताइएको छ । २ वर्षका बालक सर्बेस गुरुङ आफ्नै अपार्टमेन्टबाट हराइरहेका थिए…
Best Khabar Team | २०७५ चैत्र २४ गते आइतबार
०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई आक्रमणमा एक नेपाली युवकसहित ४४ जनाको ज्यान गएको छ । विगत लामो समयदेखि लिवियामा आतंक मच्चाईरहेको विद्रोही समूह द लिबियन नेशनल आर्मीले त्रिपोलीको डिटेन्सन सेन्टरमा गरेको आक्रमणमा लमजुङ्ग स्थायी घर भएका सन्तोष श्रेष्ठको ज्यान गएको हो । सो आक्रमणमा परी १ सय ५० घाइते भएको अन्र्तराष्ट्रिय…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top