Archive

सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

Best Khabar Team | २०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका गतिविधिले आफूहरुले अस्पतालमा बसेर काम गर्न नसक्ने तथा असुरक्षाको अनुभव भएको भन्दै विकट डडेल्धुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सामूहिक विदामा बसेका छन् । आफूहरु कार्यरत अस्पतालमा काम गर्ने वातावरण नभएको तथा असुरक्षा रहको भन्दै जिल्ला अस्पतालमा कार्यरत झण्डै एकदर्जन चिकित्सकहरुले आजदेखि लागूहुने गरी सामूहिक रुपमा विदा…

यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर

Best Khabar Team | २०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को नामले समेत परिचित यार्चागुम्बा संकलनको लागि रुकुमको मैकोट पुगेका २ जनामाथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय मुसिकोटका अनुसार दुई दिन अघि यार्चा संकलन गरेर घर फर्कने क्रममा स्थानीय दुई महिलामाथि अज्ञात समूहले गम्भीर आक्रमण गरेको थियो । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा…

गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा

Best Khabar Team | २०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले गुठी विधेयक आएको भन्दै विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी संघले २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट…

पेट्रोलियम पदार्थको मूल्य समायोजन

Best Khabar Team | २०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट समायोजन गर्दै आएको निगमले यो पटक पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेशनले मूल्य घटेको नयाँ सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य घटाएको निगम…

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना नागरिकलाई अमेरिका सरकारले रोक लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यही जुन ४ तारिख, मंगलबारदेखि लागूहुने गरी यो प्रतिबन्ध लगाएको घोषणा गरेको हो । यसअघि अमेरिका सरकारी तथा निजी विद्यालय, सरकारी कर्मचारीलगायत पानीजहाजबाट शैक्षिक भ्रमण, पिकनिकलगायत मनाउन क्युवा जाने गरेका थिए ।…

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

Best Khabar Team | २०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको बाँदरमुढेमा यात्रुबाहक बसलाई लक्षित गरी बम पड्काउँदा ३८ यात्रुको घटनास्थलमै ज्यान गएको आज १४ वर्ष पुगेको छ । तत्कालीन समयमा नेपाली सेनासँग माओवादीको मुख्य भिडन्त भै रहेका बेला यात्रुबाहक बसमा सेना चढेको जानकारी पाएपछि माओवादीले यात्रुबाहक बसमा विद्युतीय धराप राखेको थियो । सो क्रममा बम पड्कँदा…

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, सवा एक अर्ब नगद

Best Khabar Team | २०७६ जेठ २२ गते बुधबार

०५ जुन, २०१९ काठमाडौं । हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथको सम्पत्ति सार्वजनिक गरिएको छ । झण्डै ६ दशकयता पशुपतिनाथको सम्पत्ति सार्वजनिक गरिएको हो । पशुपति क्षेत्रविकास कोषले आज पत्रकार सम्मेलन गरी सम्पत्ति सार्वजनिक गरेको हो । यद्यपि पशुपतिनाथको मन्दिरको मूल ढुकुटीको विवरण भने गोप्य नै राखिएको छ । क्षेत्रविकास कोषले सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार पशुपतिनाथको…

इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)

Best Khabar Team | २०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले केही पत्रकारहरुले अरुको हण्डी आएर आफू र नगरपालिकाको विरुद्धमा उत्रिएको भन्दै उनीहरुका विरुद्ध अभियान थाल्ने चेतावनी दिएका छन् । मोरङ्गका एक पत्रकारले नाममा अरुको हण्डीखाएर आफ्नो विरुद्ध विगत केहीवर्ष यता सुनियोजित रुपमा लेख पत्रिका तथा फेसबुकमार्फत् अभियान थालेको भन्दै त्यसका विरुद्ध अभियान छेड्ने चेतावनी…

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

Best Khabar Team | २०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो आउने घोषणा गरेका र आफूलाई अनुहार हेरेर भाग्य बताउन सक्ने ज्योतिष दाबी गर्ने एक युवकलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार यही जेठ २८ गतेभित्रमा ठूलो भूईँचालो जाने घोषणा गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले आज काठमाडौंबाट पक्रेको हो । उनले विपद्सम्मन्धी अफवाह फैलाएको भन्दै…

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने रसुवामा आज साँझ भएको टाटासुमो दुर्घटनामा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी ३ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट रिजर्भ गरेर रसुवाको गोल्जुङ्गका लागि अघि बढेको सो जिप आज साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा…

Top