Archive

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ्का अनुसार उपचारका क्रममा जिल्ला अस्पताल धादिङ्गमा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । यसअघि दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका…

धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते…

इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता जारी इरान र अमेरिकाबीचको ‘शित युद्द’ अहिलेसम्म पनि जारी छ । यही क्रममा इराकस्थित अमेरिकी दूतावासनजिकै आज बिहान ३ वटा रकेट बम प्रहार गरिएको छ । समाचार संस्था बिविसीका अनुसार राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी भएको सो आक्रमणबाट खासै ठूलो क्षति भएको छैन ।…

नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै वेला…

कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै आफू नेपाल भ्रमणका लागि ईच्छुक रहेको बताएका छन् । उनले त्यसका लागि आफूले कार्यतालिका बनाएर निकट भविष्यमै नेपाल भ्रमण गर्ने स्पष्ट पारेका छन् । नेपालको विराटनगरमा रहेको एकीकृत जाँच चौकी (आईपीसी) को उद्घाटन भिडियोकन्फरेन्स मार्फत् गर्दै उनले आफू सदैव नेपाल भ्रमण गर्ने इच्छामा रहेको भन्दै…

दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर जिल्लाको दामनमास्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंको ह्याम्स् अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । झ्याल नभएको कोठामा राति हिटर बालेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए । ग्याँस…

हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले गोर्खाको लाप्राकमा निर्माण गरेको भूकम्प पछिको सामूहिक बस्ती निर्माणको सामूहिक बस्तीको अन्तिम फेजको काम हिपातले राखेको छ । एनआरएनएका अनुसार गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको छिमेकी लाप्राको बस्ती निर्माणको सम्पूर्ण काम लगभग सकिएको छ भने हिमपातले केही सरसफाई र अन्तिम केही काम बाँकी…

२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जनवरी, २०२० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक…

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले कुनै हालतमा यसलाई लागू गर्न नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ । एमसीसीको विषयमा चौतर्फी आलोचना भै रहेका बेला मोहन बैद्य महासचिव रहेको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी सम्झौता देश र जनताको खिलापमा रहेको जनाएको छ । उसले…

नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को अध्यक्षमा अच्यूत गुरागाई विजयी भएका छन् । २ प्रतिस्पर्धीलाई पराजित गर्दै गुरागाईले नाट्टाको नेतृत्वमा बाजी मारेका हुन् । नेकपाको समर्थनमा भिम पन्त र स्वतन्त्र उम्मेद्वारको रुपमा मिहिका शाह धाख्वा चुनावी मैदानमा उत्रिएकी थिइन् । आज…

Top