Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला ललितपुर भन्ने वित्तिकै राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला । त्यसमा पनि उपत्यकाभित्र पर्ने एउटा सुविधासम्पन्न तथा विकसित जिल्ला । तर अझैपनि राजधानी उपत्यकाभित्रै पर्ने र राजधानीसँगै जोडिएको लतिलपुर जिल्लामा यस्ता केही विकट गाउँपालिकाहरु समेत रहेको छ जहाँका बासिन्दा अहिलेपनि राज्यबाट सामान्य सुविधा पाउँदा अत्यन्तै हर्षित देखिन्छन् ।…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह र अवरोध छिचोल्दै अघि बढेको बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेशन) अंतर्गतको हिन्दी रेडियो कार्यक्रमले गत शुक्रबार आफ्नो अन्तिम कार्यक्रम प्रशारण गरेको छ । पछिल्लो समयमा रेडियो सुन्ने श्रोताको संख्याभन्दा अनलाईन र अन्य विधाबाट समाचार तथा जनकारी लिनेको संख्या बढी भएपछि खर्च धान्नको लागि बीबीसी हिन्दीले अरबौं श्रोता…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज बिहान भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा पर्ने सखुवागाछिमा ना ६ ख ७९५ नम्बरको यात्रुबाहक बस र बा ५ ख ३१५७ नम्बरको आपसमा…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारणहालसम्म विश्वका करिब २ दर्जन देशमा संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोनाको संक्रमणमा परि शुक्रबार रातिसम्म २ सय १३ जनाले ज्यान गुमाईसकेका छन् भने करिब ९ हजार संक्रमित देखिएका छन् । चीनका अलावा, नेपाल, भारत, फिलिफिन्स, जापान, क्यानेडा, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत २३ देशमा यो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ जनवरी, २०२० बेइजिङ्ग । विश्वव्यापीरुपमा त्रास फैलाउन सफल कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनका बुहान प्रान्तमा मात्रै हालसम्म २ सय १३ जनाको ज्यान गै सकेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको इपिसेन्टर बुहान प्राप्त यो रोगका कारण करिब १० हजार जना संक्रमित भएका छन् । उनीहरुको स्थानीय कोरोना भाइरस निर्मुल गर्ने उद्देश्यले खोलिएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम दिँदै युरोपेली युनियन (इयु) को एउटा महत्वपूर्ण देश बेलायत इयुबाट अलग हुँदैछ । स्थानीय समय अनुसार अबको करिब ५ घण्टा पछि अर्थात् स्थानीय समय अनुसार आज राति ११ बजेबाट बेलायत युरोपियन युनियनबाट अलग हुँदैछ । युरोपियन युनियनबाट बाहिरिनका लागि बेलायतको संसदमा पटक–पटक चुनाव समेत भएका थिए…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले ज्यान गुमाएका छन् । हालसम्म विश्वको १५ मुलुकमा फैलिएको कोरोना भाइरस चीनको वुहान शहरबाट शुरु भएको थियो । हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने थुकको छिटाबाट भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ । संक्रमित भएपनि चीनभन्दा बाहिरी मुलुकमा भने कोरोना भाइरसको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थुनामा रहेकी गायिका आस्था राउत रिहा भएकी छिन् । मंगलबार उनलाई रु. चार हजार धरौटी बुझाउने गरी रिहाको आदेश गरिएको हो । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले उनलाई रिहा गर्ने आदेश दिइएको जानकारी गराएका हुन् । प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई अनुसन्धानका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय जनप्रतिनिधिसहित १६ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले करिब २३ लाख नगद समेत बरामद गरेको छ । गएराति गोप्य रुपमा स्थानीय गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top