Best Khabar Team | २०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको सामुहिक विरामीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि जुगल गाउँपालिकाले कोरोना भाइरससँग मिल्दोजुल्लो लक्षणसहितका दर्जनौं विरामी गाउँमा भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई उनीहरुको परिक्षण गरिदिन आग्रह गरेको थियो । तर मन्त्रालयले विषेशज्ञ चिकित्सकको टोलीसहित घटनास्थलमा पुगेर विरामीको परीक्षण गरेकोमा उनीहरुमा कोरोनाको कुनै…
Best Khabar Team | २०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त २५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार स्थानीय बुलिङ्गटार गा.पा. ३ मा आज बिहान १३ जना सवार ट्रयाक्टर अनियन्त्रित भै पल्टिएको थियो । सो दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ का २२ वर्षका नरबहादुर सुस्लिङ्, सोही…
Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार
१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्री परिषद् बैठकले आगामी असारसम्मका लागि ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकको रुपमा नियुक्त गरेको हो । उनी नेपाल प्रहरीका २७ औं प्रहरी महारिनक्षिक हुन् । यद्यपि आगामी असार २४ गते पछि भने नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा…
Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य र छलफलपछि चीनको बुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने मिति टुंगो लगाएको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी फागुन ३ गते चीनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने निर्णय गरेको हो । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् उनीहरुलाई नेपाल ल्याइने र विमानस्थलबाट सिधै खरीपाटीस्थित ‘निगरानी’ सेन्टरमा राखिने…
Best Khabar Team | २०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को दशकमा चर्चित पप गायकको रुपमा छबी बनाउन सफल गायक सञ्जीप प्रधानलाई पितृशोक परेको छ । संगीतकारसमेत रहेका गायक सञ्जीपका बुबा गणेशभक्त प्रधानको २ दिनअघि काठमाडौंमा निधन भएको बताइएको छ । ७६ वर्षका गणेशभक्त पछिल्लो समयमा कब्जियतको समस्याबाट पीडित हुनुहुन्थ्यो । केही समयअघि उहाँको आन्द्राको शल्यक्रिया समेत…
Best Khabar Team | २०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा उनकै घरमा कार्यरत घरेलु कामदार विजय चौधरीको संलग्नता रहेको ठहर प्रहरीले गरेको छ । यद्यपि घटनाको बारेमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन अघि बढाएको छ । ललितपुरको सानेपास्थित आफ्नै घरमा आज बिहान अचेत अवस्थामा भेटिए लगत्तै मुनालाई उपचारका लागि श्रीमान् अर्जुनले प्रहरीको सहयोगमा अस्पताल पु=याएका…
Best Khabar Team | २०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ कफी बेच्ने पसलमा एक्कासी आगो लाग्यो । विद्युत् सर्ट भएर आगो लागको भनिएपनि त्यसको केहीबेरपछि सिँगो विमानस्थलमा धुँवाको मुस्लो फैलियो । अन्र्तराष्ट्रिय विमास्थलमा धुँवाको मुस्लो फैलिएपछि विमानस्थलमा पुगेका यात्रु तथा आफन्तहरु अत्तालिन थाले । यतिमात्र होइन उडान र अवतरणका लागि तयारी अवस्थामा रहेका विमान र ती…
Best Khabar Team | २०७६ माघ २६ गते आइतबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ डियुटीमा रहेका प्रहरी अधिकारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सुरक्षा गस्तीका लागि प्रहरीको गाडीभित्र बर्दीमै हतियारसहित रहेका प्रहरी अधिकारीमाथि ती व्यक्तिले केही सोध्ने बहानामा गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । राजधानी न्यूर्योकस्थित फक्स नामक सडक खण्डमा सो घटना भएको र घटनामा…
Best Khabar Team | २०७६ माघ २६ गते आइतबार
कृष्णज्वाला देवकोटा – प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको होइन, एउटा निरीह दाइको पत्र हो, जसकी बहिनी श्रीमान् र नाबालक छोरासहित चीनको वुहानमा कैद छे । त्यो कैदबाट निकाल्न अहिलेसम्म उसको कुनै देश छैन, उसको कुनै सरकार छैन र उसको कुनै प्रधानमन्त्री छैन । लगभग १० दिन मैले बहिनीलाई प्रधानमन्त्रीले बैठक डाकेको, पर्यटनमन्त्रीले जहाज तयार राखेको, दूतावासले…
Best Khabar Team | २०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा पर्ने मामक स्थानमा एकजना सन्काहा सैनिकले गएराति एउटा स्वचालित हतियारबाट अन्दाधून्द गोली चलाउँदा २० जनाको ज्यान गएको छ । घटनामा परी शुरुमा १७ जनाको ज्यान गएको बताइएपछि पछि थप ३ जनाको पनि ज्यान गएपछि मृतकको संख्या २० पुगेको हो । थाइल्याण्डका सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार सैनिक…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top