Archive

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा अहिलेसम्म निरन्तर रुपमा कति लामो यात्रा तय गर्नुभएको छ ? एक घण्टा, १० घण्टा, १० दिन वा एक महिना ? सबैसँग यस बारेमा आ–आफ्नै उत्तर र अनुभव होला । तर युरोपेली मुलुक नर्वेका एक युवकले भने साइकलमा निरन्तर रुपमा झण्डै १० महिना लामो यात्रा तय गर्दैछन्…

बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९) को उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा थुनिएका करिब १ सय ९० जना विद्यार्थीहरुको उद्दार करिब १ महिना पछि आज हुन लागेको छ । बुहान प्रान्तमा झण्डै महिनादेखि घरभित्रै थुनिएका नेपालीहरुलाई लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान दिउँसो ३ बजे बुहानका लागि उड्दैछ…

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

Best Khabar Team | २०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको १४ तारिख । विश्वभर प्रेम जोडीहरुले एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाउँदै छन् । नेपाल सहित विश्वभर आज मनाइने प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ को नामले बढी प्रचलित छ । प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच पछिल्ला वर्षहरुको यो लोकप्रीय…

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाउने ६ जना नेपालीमध्ये ४ जनाको सनाखत भएको छ । कुवेतस्थित नेपाली दुतावासले गराएको जानकारी अनुसार सनाखत भएका चार नेपालीमा नेपालको स्थायी घर पाल्पा भएका एकबहादुर गाहा, सिराह घर भएका गंगाराम चौधरी, ताप्लेजुङ्का बसन्त गुरुङ्ग र दाङ्गका श्याम नारायण चौधरी रहेका छन् । मृतक ६ जना…

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा बालुवाको ढिस्कोले पुरिएर ४ जना नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अरु ३ जना नेपाली घाइते भएका छन् । स्थानीय मुत्ला सिटी प्रोजेक्ट नामक परियोजनाको निर्माणस्थलको जमिन एक्कासी भत्किँदा त्यसको तल काम गरिरहेका १० जना मजदुर पुरिएका थिए । जसमा ४ जनाको निधन भएको र…

धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत धादिङमा भएको स्कुटर दुर्घटनामा नेपाली चलचित्र अभिनेत्री एवं मोडल महिना सिलवाल र उनको बहिनीको ज्यान गएको छ । बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिकाको चाम्बास भन्ने ठाउँमा ठक्कर दिएको थियो । दुर्घनामा गम्भीर घाइते…

कोरोना भाइरसको नाम अब ‘कोभिड १९’

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय जनाको ज्यान लिएको तथा हजारौंमा संक्रमण फैलाउन सफल कोरोना भाईरसको नयाँ नाम जुराईको छ । विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओले चीनलगायत विश्वभर आतंक फैलाउने कोरोना भाईरसको नाम ‘केभिड १९’ भनेर नामाकरण गरेको छ । सन् २०१९ मा महामारीको रुपमा फैलन शुरु गरेकोले ‘केभिड’ को पछाडि अंक…

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी सल्यानको कुपुरकोटमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी नेपाली सेनाका जमदार यादवप्रसाद धरेलेको ज्यान गएको हो । मृतक जमदार धरेल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । सल्यानको सिमखर्क ब्यारेकबाट…

‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने । मेहनत र कर्मगर्दै जाने हो भने केही समयपछि अवस्य सफलता प्राप्त हुन्छ भन्ने भनाईसँग माथिको उखान मिल्दोजुल्दो छ । यही उखानसँग मेल खाएको छ पर्वतेली गायक कृष्ण समीप सुवेदीको सांगीतिक यात्रा पनि । सफल युवा गायकका रुपमा नेपाली सांगीतिक…

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट सुनचाँदीका महत्वपूर्ण गरगहना लुटेर फरार रहेका तीनजनालाई आज पक्राउ गरेको छ । ललितपुरमा रहेको एक सुनचाँदी पसलबाट केहीदिनअघि उनीहरुले रातिको समयमा पसल फुटाएर त्यहाँ रहेका सुनचाँदीका गरगरहना लुटेका थिए । करोडौं मूल्य बराबरको सुनचाँदीका गहना लुटिएपछि प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीब्र बनाएकै बेला उनीहरु आज…

Top