Best Khabar Team | २०७६ चैत्र २० गते बिहिबार
०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित प्रदेश नम्बर ४ को पोखरा र पूर्वी नेपालको औद्योगिक नगरको रुपमा परिचित बिराटनगरबीच सिधा हवाई सेवा शुरु भएको छ । लामो समयको प्रयासपछि सोमबारबाट पोखरा र बिराटनगर हवाई सेवा शुरुभएको हो । यो सँगै बिराटनगरबाट पोखरा र आपसासका क्षेत्रमा आउनेहरुले काठमाडौं आएर त्यहाँबाट अर्को विकल्प खोज्नुपर्ने…
Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार
०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार हरिहरपुरगढी–७ केमनचुलीमा उनीहरूलाई पक्राउ गरिएको हो । गाँजासहित उनीहरू ३ वटा मोटरसाइकलमा सलाही तर्फ जाँदै थिए । सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनीक गरेको हो ।जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खत्री र क्यानेश्वर…
Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार
०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेका गायक एवं संगीतकार पारस थापा क्षेत्रीको ‘जन्मदिनको शुभकामना’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको छ । गायिका पूर्णिमा लामा र थापा स्वयंको स्वर रहेको यो एल्मबमा आधुनिक गीतहरुको संग्रह रहेको छ । संग्रहमा रहेका मध्ये ‘जन्मदिनको शुभकामना’ शीर्षकको गीतको भिडियो निक्कै आकर्षक…
Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार
०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा मात्रै हालसम्म ३ सय ६१ जनाले ज्यान गुमाएका छन् । यसअघि २ सय १३ जनाको ज्यान गएको तथ्यांक बाहिर आएपनि ४ दिनभित्रमा थप १ सय ४८ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ । चीनियाँ सञ्चारमाध्यमहरुका अनुसार कोरोनाबाट अति प्रभावित चीनको वुहान…
Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा एकजना गोर्खाली युवक अघि बढेका छन् । आगामी मार्च तेश्रो तथा चौथो हप्तामा हुन गैरहेको नगरपालिकाको चुनावमा गोर्खाका निर्मल अर्यालले आफूलाई उपप्रमुखको उम्मेद्वारको रुपमा घोषणा गर्ने तयारी गरेका छन् । विगत ३ दशकदेखि यस क्षेत्रमा बस्दै आएका अर्यालले स्थानीय…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला ललितपुर भन्ने वित्तिकै राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला । त्यसमा पनि उपत्यकाभित्र पर्ने एउटा सुविधासम्पन्न तथा विकसित जिल्ला । तर अझैपनि राजधानी उपत्यकाभित्रै पर्ने र राजधानीसँगै जोडिएको लतिलपुर जिल्लामा यस्ता केही विकट गाउँपालिकाहरु समेत रहेको छ जहाँका बासिन्दा अहिलेपनि राज्यबाट सामान्य सुविधा पाउँदा अत्यन्तै हर्षित देखिन्छन् ।…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह र अवरोध छिचोल्दै अघि बढेको बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेशन) अंतर्गतको हिन्दी रेडियो कार्यक्रमले गत शुक्रबार आफ्नो अन्तिम कार्यक्रम प्रशारण गरेको छ । पछिल्लो समयमा रेडियो सुन्ने श्रोताको संख्याभन्दा अनलाईन र अन्य विधाबाट समाचार तथा जनकारी लिनेको संख्या बढी भएपछि खर्च धान्नको लागि बीबीसी हिन्दीले अरबौं श्रोता…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज बिहान भएको सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ मा पर्ने सखुवागाछिमा ना ६ ख ७९५ नम्बरको यात्रुबाहक बस र बा ५ ख ३१५७ नम्बरको आपसमा…
Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारणहालसम्म विश्वका करिब २ दर्जन देशमा संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोनाको संक्रमणमा परि शुक्रबार रातिसम्म २ सय १३ जनाले ज्यान गुमाईसकेका छन् भने करिब ९ हजार संक्रमित देखिएका छन् । चीनका अलावा, नेपाल, भारत, फिलिफिन्स, जापान, क्यानेडा, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत २३ देशमा यो…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top