Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय रेस्टुरेन्टमा कार्यरत नेपाली युवकको निधन भएको छ । नेपालको स्थायी घर दोलखाको काटाकुटी भएका पुष्कर खड्का सुतेकै अवस्थामा ३ दिनअघि होटलमा मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी विगत १० वर्षदेखि भारतीय रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए । खड्का बस्दै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका विभिन्न देशमा व्यापक रुपमा फैलिरहेको कोरोना भाईरसले अहिले थप संत्रास उत्पन्न गराएको छ । नेपालमा समेत यो रोगबाट पीडित एक युवक राजधानीको शुक्रराज सरुवा रोग केन्द्रमा उपचाररथ छन् । यो भाईरसकै कारण अहिलेसम्म विश्वमा करिब ४ दर्जन जनाको ज्यान गै सकेको छ । सन् २००३ मा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित एलाजिग प्रान्तको सिभ्रिसलाई केन्द्र बनाएर आज बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार ६ दशमलव ८ रेक्टर स्केलको सो भूकम्पमा परी अरु सयौं घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । स्थानीय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको अभियोग लागेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पर्यटकीय नगरी लेकसाईडबाट प्रहरीले मनाङ्गेलाई एक होटलमा बसिरहेका बेला पक्रेको हो । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुनका लागि उनी पोखरा पुगेका थिए । उनले केही समय अघि अखिल नेपाल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान गर्ने अन्नपूर्ण चिनी मिल र लुम्बिनी चिनी मिलका सञ्चालकको बैंकखाता रोक्का गरिएको छ । यसअघि सरकारले दिएको १५ दिनको समयसिमाभित्र पनि उखु किसानको बक्यौता रकम नतिर्ने लुम्बिनी र अन्नपूर्ण चिनी मिलका सञ्चालकहरुको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । उखु किसान मारा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी नागरिकमा कोरोना भाईरस भेटिएपछि उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । केही समयअघि चीनको बुहान राज्य बसेर फर्किएका युवकमा कोरोना भाईरसको संक्रमण भेटिएपछि उनलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको हो । ३० वर्षका ती पुरुष करिब २ साता चीनको बुहान प्रान्तमा घुम्नको लागि गएका थिए…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि यतिबेला सिँगो निलकण्ठ नगरपालिका शोकमा डुबेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ भुलभुलेका ७ जनाको हिजो धादिङ्गको मैदीमा भएको ट्रक दुर्घटनामा ज्यान गएपछि भूलभुले गाउँ शोकमा परेको हो । दुर्घटनामा एकै गाउँका ८ जनाको ज्यान गएपछि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै करिब ९० किलोमिटरको यात्रा पछि पुगिन्छ धादिङ्गबेसी । अनि जिल्ला सदरमुकाम धादिङ्गबेसीबाट २८ किलोमिटर पारगरेपछि पुगिने ठाउँ हो सल्यानटार । पोहोरसम्म सल्यानटारसम्म गाडी पुग्न निक्कै ठूलो हण्डर खेप्नुपर्दथ्यो । यो वर्ष सडक कालोपत्र भएपछि सल्यानटारसम्म त सजिलै गाडी पुग्छ । तर त्यही सल्यानटार हुँदै आगिञ्चोक तर्फ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद देशका विभिन्न क्षेत्रको भ्रमणका क्रममा छिन् । काठमाडौं बाहिरका औपचारिक कार्यक्रममा सहभागी भै उपत्यका फर्केकी उनले आज उपत्यकाको भक्तपुरमा पर्ने पुरातात्विक महत्वको क्षेत्रमा घुमघाम गरेकी छन् । यही शिलशिलामा उनले आज उपत्यकाको ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी छन् । पर्यटन मन्त्री योगेश भट्टराईलगायतको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top