अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार


०५ फेब्रुअरी, २०२०
इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि यात्रुबाहक विमान अवतरणको क्रममा ३ टुक्रा भएको छ । स्थानीय सविया गोक्सन विमानस्थलमा १ सय ७७ यात्रु बोकेको पेगासस एयरको सो विमान एक्कासी तीन टुक्रा भएको थियो ।

अबतरणका क्रममा सो विमान रनवेमा चिप्लिँदा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा २ दर्जन यात्रु घाइते भएको बताइएको छ । घाइतेहरुको टर्कीका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

घटनालगत्तै विमानस्थलमा रहेको बारुणयन्त्र तथा सुरक्षाकर्मीहरु परिचालन गरी यात्रुहरुको उद्दारकार्य अघि बढाइएको थियो । सो घटनाको विषयमा विमानसेवा कम्पनी तथा विमानस्थलसम्बद्ध सुरक्षाअधिकारीहरुले जाँच प्रक्रिया अघि बढाएका छन् । सो विमान कहाँबाट कहाँ जादैथियो भन्ने केही खुल्न सकेको छैन ।

तस्वीर साभार : चाइना डेल्ली ।


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने

२०७६ माघ २८ गते मंगलबार

११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...

Top