Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वीट्जरल्याण्डका समाचारमाध्यमका अनुसार इटलीसँग सिमाना जोडिएको स्वीट्जरल्याण्डको दक्षिणी भूभाग ‘कान्तन टिसिनो’ नामक शहरमा एक पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । केही हप्ता अघि इटालीको मिलानो शहर गएका ती पुरुष व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालमा…
Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको शहरमा सार्वजनिक सवारी साधनको उपलब्धता र यात्रा गर्दाको अनुभव कस्तो छ ? सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कति पैसा तिर्नुहुन्छ वा कत्तिको सहज यात्रा गर्न पाउनुभएको छ ? नेपालमा त सार्वजनिक यातयातमा महंगो भाडा तिरेर यात्रा गर्दा पनि सहज ढंगले यात्रा गर्न कठिन हुने गरेको छ।…
Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार
John D. Loike Since December 2019, the spread of a new coronavirus from Wuhan, China, across the globe has been a primary news focus. It is often unclear where the public gets its information, but all kinds of erroneous material has been circulating—including online discussions about conspiracy theories and whether the virus comes from drinking Corona beer or eating Chinese…
Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसममा परिवर्तन आएको छ । विशेष गरी पश्चिमीबाट प्रवाह हुने बायुको चाप न्यून हुँदा स्थानीय बायुमण्डको बायुको चाप सक्रिय हुँदा नेपालको मौसममा बदली र वर्षा हुन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केहीदिन पश्चिमी बायुको प्रभाव जारी रहन्छ । जसका कारण…
Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२०काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण पाइलट भएको निश्कर्ष छानबिन समितिले निकालेको छ । मन्त्री रवीन्द्र अधिकारीसहितका उच्च अधिकारीहरु चढेको सो हेलिकोप्टरलार्ई खराब मौसमका बाबजुत पाइलटले अघि बढाउन खोज्दा र हेलिकोप्टरको व्यालेन्स नमिल्दा सो दुर्घटना भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीलगायतको निधन भएलगत्तै…
Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज भारतको गुजरात पुगेका छन् । ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै गुजरातको सरदार बल्लभभाई पटेल विमानस्थल पुगेका थिए । राष्ट्रपति ट्रम्प अमेरिकाबाट विशेष विमान चढेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातस्थित अमदावाद पगेका हुन् । त्यसलगत्तै ट्रम्पले अमदावादको सावरमती…
Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ एउटा मालबाहक ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा एकर्जन सवारी साधनमा क्षति पुगेको छ । कलंकीको ढुंगेअड्डास्थित ओह्रोलामा आइपुगेपछि सो ट्रकको ब्रेक फेल भएको बताइएको छ । ना ६ ख २८७१ नम्बरको ट्रक थानकोटबाट कलंकीतर्फ आउने क्रममा ढुंगेअड्डाको ओह्रालोमा ब्रेक फेल भएको थियो । सो ट्रकले…
Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितहरुको संख्या इटलीमा देखिएको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार इटलीमा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाको ज्यान गएको छ भने करिब १ सयमा नयाँ संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ…
Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२०सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सिओलस्थित नेपाली दूतावासले यहाँ रहेका हजारौं नेपालीलाई विशेष आग्रह गरेको छ । चीनको हुवाई प्रान्तबाट फैलिएको कोरोनाले हाल दक्षिण कोरियाका विभिन्न शहरमा महामारीको रुप लिएपछि दूतावासले यहाँ रहेको सबै नेपालीहरुलाई विशेष सावधानी अपनाउन भनेको हो । दूतावासले अनावश्यक रुपमा भीडभाडमा…
Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top