Archive

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वव्यापी बन्दै गएपछि जर्मनीको बर्लिनमा हरेक वर्ष आयोजना हुने विश्वभरका पर्यटन व्यवसायीको कुम्भमेला (आइटिबी बर्लिन २०२०) अन्तिम सममा आएर स्थगित भएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण ती देशबाट आउने पर्यटन व्यवसायी तथा अन्य प्रदर्शनीकर्ताहरुको स्वास्थ्य सुरक्षाका…

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा चर्चामा रहेका नवनायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । चलचित्रका पुराना नायक भुवन केसीका पुत्रसमेत रहेका नायक केसी विरुद्ध चलचित्रमा अभियन गर्ने भनेर पेश्की लिएर पनि अभिनय नगरेको भन्दै आज काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा उजुरी परेको हो । ‘धुरौरो’ नामक नेपाली चलचित्रमा अभियन…

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले पूर्व सञ्चारमन्त्री एवं प्रदेशनम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले राईलाई आफ्नो श्रीमान् भएको भन्दै उनले अंश समेत भराई पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ । मुद्दामा…

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना नेपालीमाथि कोरोनाको आशंका गरिएलगत्तै उनीहरुलाई अहिले अस्पतालमा राखेर परिक्षण थालिएको छ । फ्रान्सका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका समाचार अनुसार युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित देश इटलीबाट अबैध रुपमा फ्रान्स आएका ती नेपालीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ । इटलीबाट अबैध…

सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय…

६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९ गते प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय युवकलाई जिल्ला अदालतले ८ वर्ष कैद सजायाँ सुनाएको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ नम्बर र मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार भारतको महाराजगञ्ज जिल्लाको अमरपूर्वन ६ बस्ने…

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो । हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको…

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ नागरिकता कानुनलाई लिएर भएको दंगामा अहिलेसम्म २४* जनाले ज्यान गुमाईसकेका छन् । घटनामा परी अहिलेसम्म झण्डै २ सय जना घाइते भएका छन् । उनीहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनकारीहरुले दिल्लीका दर्जनौं घर तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनी गरेका छन् । यस्तै…

पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना गरिने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको लागि सम्पूर्ण…

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप एक व्यक्तिको कोरोना भाईरस ( कोभिड १९)का कारण मृत्यु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरुले जनाए अनुसार ६० वर्षका ती पुरुष व्यक्तिको उपचारको क्रममा पेरिसको एक अस्पतालमा ज्यान गएको हो । यो सहित पेरिसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । केही समयअघि चीनको हुबेई प्रान्तबाट…

Top