Archive

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक कोरोनाको संक्रमणबाट मानिसको ज्यान गएको छ । यद्यपि ती मानिस कोरोनाको संक्रमणबाट नभै अन्य स्वास्थ्य समस्याले अस्पताल पुगेको बताइएको छ । समाचारमाध्यमहरुले जनाएका अनुसार केही समयअघि अर्कै समस्या लिएर ती व्यक्ति लण्डनस्थित एक अस्पताल आउ जाउ गर्ने गरेका थिए र तर गएराति उनको अस्पतालमै ज्यान गएको…

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक  (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए । तर विशेष सूचनाको आधारमा आज उनलाई…

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । सांसद रावलले आफूमाथि बलात्कार गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ती महिलाले आज जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आफ्नै कार्यालयमा आत्मसमर्पण गर्न आइपुगेका सांसद रावललाई नियन्त्रणमा…

प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान झण्डै ५ घण्टा लगाएर उहाँको मृगौला प्रत्यारोण गरिएको चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्न शिक्षणा अस्पतालका चिकित्सक प्रेमराज ज्ञवालीको नेतृत्वमा झण्डै एक दर्जन चिकित्सक खटिएका थिए । प्रधानमन्त्रीलाई उनकी भान्जी नाता…

कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने

Best Khabar Team | २०७६ फाल्गुन २० गते मंगलबार

०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणको पूर्व तयारी थालेको छ । यसको लागि विमानस्थलमा विशेष स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन थालिएको छ भने अध्यागमन विभागले विभिन्न देशका नागरिकलाई तत्काल नेपाल प्रवेशमा दिईँदै आएको अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । विभागका अनुसार कोरोनाबाट बढी प्रभावित मुलुकहरुका नागरिकलाई विमानस्थलमा तत्काल दिइँदै…

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता फैलिएको कोरोनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । यहाँको स्वास्थ्यमन्त्रालयले जनाएअनुसार अमेरिकाको वासिंटनमा मात्रै कोरोनाको कारण अहिलेसम्म (मार्च २ तारिक स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्म) मा ६ जनाको मृत्यु भै सकेको छ । यसअघि शनिबार साँझसम्म १ जनाले ज्यान गुमाएको भएपनि सोमबारसम्म…

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानथलमा देखिने गरी काम शुरु भएको छ । विमानस्थलमा कोरोना भाइरसको संक्रमण हटाउन स्पे्र छर्कनेदेखि विदेशबाट आउने पर्यटकहरुको थर्मल स्क्यानर समेत शुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा तत्काल कोरोनाको संक्रमण बारे विशेष सर्तकता अपनाउन…

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिने भएको छ । पछिल्लो केही महिनादेखि मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा मृगौलाको डाइलाइसिस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि २०६४ सालमा उनको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसका…

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

Best Khabar Team | २०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे २ महिना अघि फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका झण्डै ४ दर्जन बढी मुलुकहरुमा फैलिइसकेको छ । जसका कारण चीनसहित विश्वका विभिन्न मुलुकका झण्डै ३ हजार जनाले ज्यान गुमाईसकेका छन् । यसको संक्रमणबाट विश्वका ८५ हजार मानिस प्रभावित बनेका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक…

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

Best Khabar Team | २०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकाले विशेष सावधानी अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सरोकारवालाहरुबीच भएको छलफलमा मध्य एसिया र युरोपमा समेत महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन भारत र चीनको सिमा नाका तथा काठमाडौं विमानस्थलमा…

Top