Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले पूर्व सञ्चारमन्त्री एवं प्रदेशनम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले राईलाई आफ्नो श्रीमान् भएको भन्दै उनले अंश समेत भराई पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ । मुद्दामा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना नेपालीमाथि कोरोनाको आशंका गरिएलगत्तै उनीहरुलाई अहिले अस्पतालमा राखेर परिक्षण थालिएको छ । फ्रान्सका विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका समाचार अनुसार युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित देश इटलीबाट अबैध रुपमा फ्रान्स आएका ती नेपालीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ । इटलीबाट अबैध…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९ गते प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय युवकलाई जिल्ला अदालतले ८ वर्ष कैद सजायाँ सुनाएको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ नम्बर र मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार भारतको महाराजगञ्ज जिल्लाको अमरपूर्वन ६ बस्ने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो । हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ नागरिकता कानुनलाई लिएर भएको दंगामा अहिलेसम्म २४* जनाले ज्यान गुमाईसकेका छन् । घटनामा परी अहिलेसम्म झण्डै २ सय जना घाइते भएका छन् । उनीहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनकारीहरुले दिल्लीका दर्जनौं घर तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनी गरेका छन् । यस्तै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना गरिने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको लागि सम्पूर्ण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप एक व्यक्तिको कोरोना भाईरस ( कोभिड १९)का कारण मृत्यु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरुले जनाए अनुसार ६० वर्षका ती पुरुष व्यक्तिको उपचारको क्रममा पेरिसको एक अस्पतालमा ज्यान गएको हो । यो सहित पेरिसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । केही समयअघि चीनको हुबेई प्रान्तबाट…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वीट्जरल्याण्डका समाचारमाध्यमका अनुसार इटलीसँग सिमाना जोडिएको स्वीट्जरल्याण्डको दक्षिणी भूभाग ‘कान्तन टिसिनो’ नामक शहरमा एक पुरुष व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । केही हप्ता अघि इटालीको मिलानो शहर गएका ती पुरुष व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको शहरमा सार्वजनिक सवारी साधनको उपलब्धता र यात्रा गर्दाको अनुभव कस्तो छ ? सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कति पैसा तिर्नुहुन्छ वा कत्तिको सहज यात्रा गर्न पाउनुभएको छ ? नेपालमा त सार्वजनिक यातयातमा महंगो भाडा तिरेर यात्रा गर्दा पनि सहज ढंगले यात्रा गर्न कठिन हुने गरेको छ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top