Archive

युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार

०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको संक्रमणलाई मध्यनजर गर्दै कोरोना प्रभावित युरोपेली मुलुक अन्र्तगत थप तीन देशका नागरिकलाई विमानस्थलमा दिईने अनअराईभल भिषा तत्कालका लागि रोकेको जनाएको छ । पछिलो समयमा कोरोनाबाट युरोपमा इटलीपछि सबैभन्दा बढी प्रभावित फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई भिषा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सरकारले इटलीलगायत विश्वका…

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र अष्ट्रेलियामा गरी हालसम्म विश्वभर रहेका तीन जना नेपालीमा नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण भेटिएको पुष्टि भएको छ । यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार त्यहाँ हालसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा २ जना नेपाली रहेका छन् । उनीहरु कामका लागि त्यहाँ…

कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा

Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार

०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ । यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम विभाग र स्थानीय सरकारहरुका अनुसार पछिल्लो केहीययता युहन्मा ३ र डाइमन प्रिन्सेसमा थप ४६ जना संक्रमित भेटिएका हुन् । योसँगै केही घण्टा यतामात्रै ४९ जना कोरोनाका नयाँ संक्रमित अमेरिकामा थपिएका…

युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार

०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना भाइरस (कोभिड १९) ले भयाबह रुप लिन थालेको छ । शनिबार मात्रै नाटकीय रुपमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार मात्रै कोरोनाका नयाँ १ हजार २ सय ४७ जना विरामी थपिएका छन् । योसँगै इटलीमा कोरोना संक्रमितको संख्या ५ हजार…

बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली युवकले गुडिरहेको रेलको अगाडिको लिगमा हामफालेर आत्महत्या गरेका छन् । पश्चिम नेपालको पर्वत जिल्ला घर भएका ३५ वर्षका सुमन जैसी नामका ती युवक लामो समयदेखि बेल्जियममै बस्दै आएका थिए । उनले २ दिनअघि साँझ लुभेन शहरमा चल्ने रेलको लिगमा हाम फालेका हुन् । उनले रेलको लिगमा…

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । भुटानका प्रधानमन्त्री लोटे छिरिङ्गले सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार अनुसार भुटानको थिम्पु घुम्न आएका एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएको हो । ती नागरिक भारत हुँदै घुमघामका लागि भुटान आइपुगेका थिए । गएको फेब्रुअरी १० तारिखमा अमेरिकाबाट भारत पुगेका ती विदेशी नागरिक…

अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापी बन्दै हालसम्म विश्वका ६० भन्दा बढी मुलुकका नागरिकहरुलाई प्रभावित बनाउन सफल भएको छ । पछिल्लो समयमा अमेरिकामा पनि कोरोना भाइरसले विभिन्न राज्यका मानिसहरुलाई संक्रमित तुल्याएको छ । यहाँको सरकारले दिएको जानकारी अनुसार हालसम्म शुक्रबार स्थानीय समय अनुसार दिउँसो १…

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो ७२ घण्टायता २ जनाबाट शुरुभएको कोरोनाको संक्रमण बिहीबार साँझसम्म आइपुग्दा ९ जनामा फैलिएको छ । पछिल्लो समयमा राजधानी लिस्बोनको पूर्वमा अवस्थित आरादोराको माध्यमिक तहको विद्यालयमा पढाउने शिक्षिकामै कोरोनाको संक्रमण भेटिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती शिक्षिकालाई केही समय अघि क्यारेन्टाईनमा राखेर उनको खकार परिक्षण…

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक कोरोनाको संक्रमणबाट मानिसको ज्यान गएको छ । यद्यपि ती मानिस कोरोनाको संक्रमणबाट नभै अन्य स्वास्थ्य समस्याले अस्पताल पुगेको बताइएको छ । समाचारमाध्यमहरुले जनाएका अनुसार केही समयअघि अर्कै समस्या लिएर ती व्यक्ति लण्डनस्थित एक अस्पताल आउ जाउ गर्ने गरेका थिए र तर गएराति उनको अस्पतालमै ज्यान गएको…

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक  (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए । तर विशेष सूचनाको आधारमा आज उनलाई…

Top