Archive

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले झडपको रुप लिँदा पनौती तनावग्रस्त बनेको छ । आज दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयजनिमाया गोले र उनकी छोरी स्मारिका गोलेको ज्यान गएपछि स्थानीय बासिन्दा आक्रोशित बनेर प्रदर्शनमा उत्रिएका थिए । दुबैजनाको उपचारका क्रममा शीर मेमोरियल…

कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक स्पेनसँगको सबै सिमा नाकाहरु बन्द गरेको घोषणा गरेको छ । पोर्चुगलको सरकारले आज अपरान्ह एक सूचना जारी गरी दुबै देशमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई नियन्त्रणका लागि भन्दै स्पेन हुँदै पोर्चुगल आउने गाडी तथा यात्रुहरुको आवागमन बन्द भएको घोषणा गरेको हो । यो…

इटलीमा कोरोनाको डरलाग्दो कहर : झण्डै २५ हजार संक्रमित, १८ सय बढीको ज्यान गयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मार्च, २०२०रोम । चीनको युहान प्रान्तपछि कोरोना भाइरसको प्रकोपबाट युरोपेली मुलुक इटलीमा हालसम्म सबैभन्दा बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म इटलीका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् । इटलीमा हालसम्म २४ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण फैलिएपछि सिँगो देश…

पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको उपचारको क्रममा अस्पतालमा निधन भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पोर्चुगलको राजधानी लिस्बनको सान्ता मारिया अस्पतालमा उपचारको क्रममा रहेका एक ८० वर्षका बृद्धको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो । उनी विगत ३ सातादेखि अस्पतालमा उपचारका क्रममा थिए । उनलाई बचाउन चिकित्सकहरुले…

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन झण्डै ७६ जना नयाँ कोरोना संक्रमित भेटिएपछि यहाँको सरकारले छिमेकी मुलुक स्पेनसँगको सिमा बन्द गर्ने तयारी गरेको छ । पोर्चुगल आउने अधिकांश पर्यटकहरु छिमेकी मुलुक स्पेनबाट आउने हुनाले स्पेनसँगको सिमा बन्द गर्न लागिएको हो । प्रधानमन्त्री एन्तोनियो कोस्ताले यो विषयमा भोलि बिहान सरोकारवालाहरु सँग सल्लाह गरेर…

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आइबार राति ८ बजेर ४५ मिनेट जाँदा लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । रातिको समयमा भूकम्प गएका कारण सबै आत्तिएर घर बाहिर निस्केका थिए । भूकम्पको धक्का ठूलै महसुस भएको…

पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो जिल्लामा रहेको कृषि फार्ममा काम गर्ने एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । फारोस्थित रिजनल हेल्थ सेन्टरका अनुसार केहीदिन अघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती नेपालीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । ल्याबको रिपोर्टमा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनलाई अहिले क्वारेन्टाईनमा राखेर उपचार…

आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १ बजे) देखि लागूहुने गरी काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने तथा विभिन्न नाकाबाट नेपाल आउने विदेशी पर्यटकहरुलाई भिषा नदिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप रोक्नका लागि रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । समितिले यसअघि चैत…

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको चरम अभाव भै रहेको मौका छोपेर महंगो मुल्यमा मास्क बेच्ने योजनामा रहेका ८ जनालाई प्रहरीले काठमाडौं पक्रेको छ । महानगरीय प्रहरी परिसरले दिएका जानकारी अनुसार विशेष सूचनका आधारमा प्रहरीले काठमाडौंको डल्लुबाट मञ्जुश्री सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ्, रोशी ९ का मानकाजी लामा, गणेश तामाङ्ग, काठमाडौंको नागार्जुन…

लेखक भण्डारी भए ब्रह्मलिन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं प्राध्यापक समेत रहेका डिपी भण्डारीको आज निधन भएको छ । विगत लामो समयदेखि ‘पार्किन्सन’ रोगबाट पीडित भण्डारीको उपचारको क्रममा आज काठमाडौंको ह्याम्प अस्पतालमा निधन भएको उनको पारिवारले जनाएको छ । विगत ५ वर्षदेखि लेखक भण्डारी पार्किन्सन रोगबाट पीडित थिए । सुदुरपश्चिमको डोटी जिल्लाको तत्कालीन निरोल गाउँमा…

Top