Archive

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको झण्डै ३ साता अघि दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली सफल मृगौला प्रत्यारोपणपछि हाल बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मुलुकलाई बचाउन सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीले आज मृगौला प्रत्यारोपणपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरेका छन्…

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि आगामी सोमबारबाट देशभर लामो दुरीका गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दुरीका गाडीहरु हुँदै यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलनसक्ने भन्दै यसको…

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु १२ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि लागूहुने गरी देशभरका विभिन्न सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् । यसरी बन्द हुने सेवामा…

स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै गएपछि यतिबेला देशभरका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् । विद्यालयसँगै क्याम्पस तथा धेरै भीडभाड हुने अफिसहरु पनि विस्तारै बन्दै हुने क्रममा छन् । कोरोनाबाट बच्नका लागि घरबाहिर वा भीडभाड हुने ठाउँमा ननिस्कन सरकारले आम नागरिकलाई अपिल गरेको छ । योसँगै तपाईँसँगै प्रसस्तै समय रहेको…

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो । केबलकार सञ्चालन गरिँदा सयौं…

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना भाइरसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) सम्बद्ध राष्ट्रहरुको जनजीवन पनि नराम्ररी प्रभावित भएको छ । यी सबै देशको पर्यटन तथा अन्य क्षेत्र लगभग ठप्प भएको छ । सार्क राष्ट्रमध्ये अहिलेसम्म कोरोनाका कारण भारत, पाकिस्तान, नेपाल, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको जनजीवन नराम्ररी…

एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आउन छाडेपछि काठमाडौंको बौद्धमा रहेको पाँचतारे होटल हायात भोलिदेखि कम्तीमा डेढ महिनाका लागि बन्द हुने भएको छ । विशेषगरी विदेशी पर्यटकहरुकै कारण चलेको यो होटल सरकारले विभिन्न देशबाट आउने विदेशी पर्यटकहरुलाई नेपाल आउन रोक लगाएपछि र विमानहरुको उडान रोकिएपछि बन्द हुने अवस्थामा पुगेको हो…

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका करिब १ सय ८० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ भने झण्डै ९ हजार जना (यो समाचार तयार पार्दासम्म चैत्र ६ गते दिउँसो ४ बजे, नेपाली समयसम्म) को ज्यान कोरोनाका कारण गै सकेको छ । यही अवधिमा २ लाख २१ हजार २ सय ९० जनामा कोरोनाको संक्रमण…

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो चिडियाखानाको रुपमा रहेको सदर चिडियाखाना (जु) पनि आम नागरिकका लागि अनिश्चितकालका लागि बन्द भएको छ । विभिन्न घरपालुवा तथा जंगली बन्यजन्तु तथा पशुपंक्षीलाई पालेर राखिएको चिडियाखानामा त्यहाँका कर्मचारी बाहेक अन्यलाई प्रवेश भोलिबाट अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो । बढ्दो कोरोनाको संक्रमणबाट बचाउनका लागि पूर्व तयारी…

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९) को प्रकोप रोक्न अष्ट्रेलियाले विदेशी नागरिकहरुलाई स्वदेश प्रवेशमा रोक लगाएको छ । अष्ट्रेलियाले आफ्ना देशका नागरिक बाहेक अन्य देशबाट अष्ट्रेलिया आउने नागरिकहरुलाई अर्को सूचना जारी नहुञ्जेलका लागि प्रवेशमा रोक लगाएको हो । यो नियम शुक्रबार (मार्च २०) स्थानीय अनुसार राति ९ बजेबाट लागू हुने छ ।…

Top