Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०
अबुधावी । संयुक्त अरव इमिरेट्समा कोरोना संक्रमणबाट यहाँस्थित अस्पतालमा उपचाररत दुई नेपालीहरुले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि केहीसाता अघि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनीहरुले पूर्णरुपमा स्वास्थ्यलाभ गरेको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनीहरु अहिले पूर्णरुपमा स्वस्थ्य भएको जानकारी गराईएको थियो । एक इटालियन नागरिकसहित ३ जनामा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । २ नेपालीसहित ती इटालीका नागरिक पनि पूर्णरुपमा स्वस्थ्य भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने
२०७६ पुष १२ गते शनिबार
२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...
बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...
Top