Archive

भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ९ सय ३३ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार देशको राजधानी नयाँदिल्लीलगायत देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित भेटिएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । संक्रमितमध्ये हालसम्म २० जनाको ज्यान गै सकेको छ भने…

अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट पछिल्लो पटक अफ्रिकी महादेश पनि अछुतो रहन सकेको छैन । अफ्रिकी महादेशमा रहेका ५४ देशमध्ये यो समाचार तयार पार्दासम्म ४५ वटा देशमा यो रोगको संक्रमण फैलिइसकेको छ भने करिब ४८ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । विशेषत : उत्तरी अफ्रिकी देशहरुबाट अफ्रिकी महादेशमा…

कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले चार्टर…

कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको स्वाबको नमुना लिन काठमाडौंबाट आएको विमान अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ । नेपाल एयरलाईन्सको वाई १२ ई कलसाईन भएको सो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको जाली तथा घाँसे मैदानमा पुगेर रोकिएको थियो । विमान चिप्लिएको भएपनि विमानमा रहेका चालक दलका ३ सहित २…

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पछिल्लो २४ घण्टा यता युरोपेली मुलुक स्पेनमा ५ सय ५२ जनाको ज्यान गएको छ । हिजो सोही अवधिमा ९ सय बढीले ज्यान गुमाएका थिए । स्पेनमा हालसम्म (बेल्जियमको स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर २० मिनेट जाँदा) कोरोनाको संक्रमणका कारण ५ हजार ६ सय…

नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी…

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western parts of Nepal had taken to social media to report sighting of the ‘burning’ object . When this information published in the social media, The Nepal Astronomical Society has urged Gandaki province residents to provide further evidence on an unknown object observed entering the atmosphere from…

अमेरिकामा कोरोनाबाट एकैदिन १ सय ७ को मृत्यु, संक्रमितको संख्या ७८ हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको केरोना भाइरसको संक्रमणबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट अहिलेसम्म अमेरिकामा १ हजार १ सय ३६ जनाको मृत्यु भै सकेको छ भने ७८ हजार ७ सय ५ जना संक्रमित विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । अमेरिकामा पछिल्लो…

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विरामी भएर मृत्यु हुने क्रम तीव्र बनेको छ । यस्तै युरोपका एकदर्जन बढी देशमा संक्रमितको संख्या बढ्दो छ । विशेष गरी युरोपको इटली, स्पेन र फ्रान्समा गरी अहिलेसम्म झण्डै १४ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । कोरोना भाइरसबारे लाइभ…

के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

Best Khabar Team | २०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८ बजेतिरको समयमा पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय वासिन्दाले आकाशमा उज्यालो मुस्लो देखेको बताएका छन् । पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ्ग, स्याङ्गजालगायतका जिल्लाका स्थानीय वासिन्दाका अनुसार राती ८ बजेको समयमा उत्तरबाट दक्षिण दिशातर्फ सुसाउँदै सो उज्यालो बस्तु अघि बढेको बताइको छ । सो बस्तु पर्वत, स्याङ्गजा र…

Top